डेडिकेटेड फिडर र ट्रंकलाइनको महसूल विवाद समाधान आयोगले प्रतिवेदन बुझायो
डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत् महसूल विवाद समाधानका लागि गठित जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ।
दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सहमतिमा हस्ताक्षर
नेपाल र भारतबीच बिजुली निर्यात सम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ।