HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
‘कुलमानजीलाई निरन्तरता दिने वा नदिनेबारे केही निर्णय भएको छैन’- ऊर्जामन्त्री बहालवाला कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि २९ भदौसम्म रहेकाले कसलाई नियुक्त गर्ने भन्ने प्रस्ताव त्यसअघि नै मन्त्रिपरिषद्‌मा लैजाने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताएका छन्।
बिजुलीको शुल्क घट्दा घरायसी ग्राहक र उद्योगी दुवैलाई फाइदा नेपालमा लोडशेडिङ शुरु भएपछि लिन थालिएको उद्योग तथा व्यावसायिक संस्थासँगको डेडिकेटेड र ट्रंक लाइनका ग्राहकले महंगो शुल्क तिर्नुपर्ने व्यवस्था खारेज भएको छ। विद्युत नियमन आयोगको यही १ असारको निर्णयले सबै प्रकारका डेडिकेटेड र टंक लाइनको महशुल अब सामान्य ग्राहक सरह भएको विद्युत नियमन आयोगका प्रवक्ता रामप्रसाद धितालले बताए।