६ महीनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड
नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महीनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ।
बिजुली महसुल विवादमा लाल आयोगले के राय दियो? (पूर्ण पाठ)
डेडिकेटेड फिडर तथा ट्रंकलाइन मार्फत प्रयोग गरेको बिजुलीको प्रिमियम महसुल विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेको छ।