समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
दुई करोड ठगीको आरोपमा थईन्द्र रिजाल पक्राउ
वृत्तचित्रबाटै मानवीय भावना बुझ्न पाएँ : कबीर खान
नक्कली डाक्टर बीपी तिम्सिनाको फर्जी उपचार
चौधरी समूहले तिरेको कर कति हो?
नेपाल सरकारलाई फलस्तीनी जनताको पक्षमा उभिन आग्रह
वर्ष दिनसम्म बनेनन् भूकम्पमा भत्किएका घर
भूराजनीतिक भुमरीबाट कसरी निस्केला पोखरा विमानस्थल?
सरकारको ऋण २५ खर्ब नाघ्यो, जीडीपीको ४४ प्रतिशत सार्वजनिक ऋण
फेरि प्रदर्शनमा उत्रिए सहकारीपीडित
चार महीनामा नेपालले भारतलाई बिजुली बेचेर १२ अर्ब ७२ करोड कमायो
उकालो लाग्दा
खै त ताली !?
कनकमणि दीक्षित
सरकारको कुनै अग्रसरताले राज्यलाई राम्रो गर्ने सम्भावना बोक्दछ भने त्यसको निर्धक्क स्वागत गर्ने नै हो।
अन्तरिक्ष र धर्ती
गिरीश गिरीले माथि हेर्दै गर्दा अमेरिकी भू–उपग्रह तल नियाल्दै थियो, त्यहीबेला एउटा गजबको सन्जोग जुर्न पुग्यो !
सम्झने तरिका
कामबाटै सम्झने हो, रवीन्द्र अधिकारीलाई ।
सय वर्षअघिको वैशाखी
जलियाँवाला बाग नरसंहारको सय वर्ष पुगिसक्दा हामीले चाहिं खोज, चिन्तन र मनन गर्नु पर्दैन ?
संक्रमणकालीन अन्याय नहोस्
नेपालको भविष्य बनाउन राजनीतिक स्थायित्व चाहिन्छ, जसको लागि अपरिहार्य छ — द्वन्द्वकालीन बीभत्समा जवाफदेही ।
गण्डकी प्रदेशको पहेंलो ढुंगा
राजधानीको अस्तव्यस्तता र प्रदूषणबाट पोखराले सिकोस् भन्ने अपेक्षा थियो, तर उसले पाठ सिक्छ जस्तो देखिंदैन।
प्रतिनिधिमूलक लोकतन्त्रमा दक्षिणपन्थ खतरा
संविधानसभाबाट जारी नेपालको संविधानमा अब ‘नयाँ’ फुर्को जोड्न आवश्यक छैन । जे हो यही हो ।
राउत, चन्द र तपाईं–हामी
सरकारको पहलकदमीको विरोध गर्दा राज्यलाई हानि गर्ने विचार/काम नहोस्।
डोनाल्ड ट्रम्प शासनकाे जग हल्लाउने ‘द न्यू योर्कर’ का कार्टून
केही वर्षपछि न्यू योर्क शहर पुग्दा त्यहाँका समसामयिक व्यङ्ग्य र व्याख्या बुझ्न नसकिने भइएछ ।
जब भारतीय चेकपोष्ट हटे
अगाडि बढ्न पछाडिको भू–राजनीति नियाल्न जरूरी छ– हाम्रो उत्तरी नाकामा कसरी रहे भारतीय चेकपोष्ट र कसरी हटाइए। कनकमणि दीक्षित
‘नेपाल’ शब्दको पुरातत्व
प्रखर बौद्धिक, भाषाशास्त्री, शिक्षक तथा समालोचक कमलप्रकाश मल्लको गएको १ मंसीरमा अमेरिकाको जर्जिया राज्यमा निधन भयो । उहाँले विभिन्न विधामा लेखेका सयौं लेखमध्ये सन् १९८३ मा प्रकाशित ‘नेपालः आर्कियोलोजी अफ द वर्ड’ उहाँको स्मृतिमा उल्था गरी पेश गरेको छु । शब्द प्रयोग र अर्थमा पूर्णतः ध्यान दिने कमलप्रकाश मल्लले स्वर्गबाट यस कार्यमा हुन गएका गल्ती माफ गर्नुहुन्छ भन्ने विश्वास लिएको छु । पूर्ण लेख नभई सारांश यहाँ पेश छ ।
अभिजात्य परिवारकी असामान्य व्यक्तित्व रश्मि राज्यलक्ष्मी शाह
२००७ सालतिर रेडियो नेपालकी सहनिर्देशक रहिसकेकी रश्मि राज्यलक्ष्मी शाहबारे लेखिन बाँकी नै छ ।
खोइ कुहिरो ? हरायो
२०–२५ वर्षको दौरानमा दशौं हजार वर्ष टिकेको वातावरण र हजारौं वर्ष कायम सामाजिक तौरतरिका मासिंदै, हराउँदैछ ।
हेमापुर महाविहार, यतवहाः
प्रस्तुत तस्वीरहरूले महाविहारको पछिल्लो अवस्था देखाउँछन्, सँगै यसमै देखिन्छ, भोलिका सम्भावना पनि ।
भ्यागुता महात्म्य
प्रकृतिमाथि अहिले जसरी नै प्रहार गरिरहने हो भने एक दिन भ्यागुता लोप हुन्छन्, त्यसको लगत्तै मानव जाति ।
अँध्यारो आकाशको महत्व
कनकमणि दीक्षित
प्रकाश प्रदूषणलाई नियन्त्रण गरी रातको आकाशलाई अँध्यारोमै हेर्न पाइयोस् ।
साथी शोहिदूललाई यस्तो कष्ट किन ?
शोहिदूल आलमलाई जेल चलान, सरकार र राज्यलाई पर्यायवाची ठान्ने प्रधानमन्त्री शेख हसिना वाजेदको स्वेच्छाचारी निर्णयबाट भएको थियो।
डाग हामरस्कल्डका चार हाइकू
हामरस्कल्डले जनवरी १९६१ को ‘नेशनल जोग्राफिक’ पत्रिकामा ‘ए न्यू लूक एट एभरेष्ट’ शीर्षकको लेख छापे, जसमा आकाशबाट खिचेका सगरमाथा, अन्नपूर्ण, धवलागिरि लगायत हिमालका तस्वीर पहिलोपल्ट विश्वका हिमाल पारखीमाझ राखे ।
गोमालाई बिजुली ट्रली
समय मिलाउन सक्नुहुन्छ भने जानुहोला जोरपाटी, गोमा दुलाललाई भेट्न ।
तमिलनाडुका नायक
विरोधाभासलाई छिचोल्दै करुणानिधिले दक्षिण भारत मात्र होइन दक्षिणएशियामै आफ्नो छाप छोडेर गए ।
पुरुषै पुरुष सम्पादक महोदय !
तस्वीरले सम्पादकहरू पुरुष मात्र रहेको त प्रष्ट पार्यो । तर किन, र के हुँदैछ ?...आज सम्पादक र प्रकाशक ‘राम्रो’ लेख, अनुसन्धान, विश्लेषणको खोजीमा छन्, आफ्नो पत्रिकालाई पाठकप्रिय बनाउन र प्रतिस्पर्धीलाई उछिन्न । यस्तै, डेस्क र सम्पादनको तहमा पुरुष हुन् या महिला, सक्षम व्यक्तिको खोजी छ ।
सर्वोच्चको प्रश्नः विद्यालय कि बन्दीगृह ?
-कनकमणि दीक्षित धन्य ! सर्वोच्च अदालतको संयुक्त इजलासले सामुदायिक विद्यालयको जग्गा वरिपरि लक्ष्मणरेखा कोरेर मास्न नपाइने नजिर स्थापना गरिदिएको छ। देशभर निजी विद्यालयको बिगबिगीमाझ अपवाद बाहेक आजकल विपन्नले मात्र आफ्ना सन्तान सामुदायिक विद्यालय पठाउँछन् । अतः सामुदायिक विद्यालयको जमीनलाई व्यापारी प्रयोजनमा लगाउनु भनेको गरीबको बच्चाको खेलमैदान खोस्नु हो।
को निप्पल, को बटन् !
डनल्ड ट्रम्पले नेपाल के हो, कहाँ छ भन्ने नजानेको खबर नियास्रो मान्नुपर्ने कारण होइन ।
नबनौं ‘द अग्ली नेपाली’
-कनकमणि दीक्षितनेपाली पोलिटी (राजनीतिक क्षेत्र र नागरिक समाज) ले आफ्नै खुट्टामा बन्चरो हान्न मन छ भने समुद्रपारहरूका मित्रहरूसित वैरभाव थाले हुन्छ । आज नेपालमा एक्कासि जागेको जिनोफोबिया (विदेशीप्रतिको विद्वेष) ले राजनीतिक नेतृत्व, सरकारी संयन्त्र र केही हदसम्म नागरिक समाजलाई समेत डोर्याइरहेछ, र यो प्रवृत्तिले देश र जनतालाई फलिफाप गर्दैन । बरु, उत्तरी र दक्षिणी छिमेकलाई हाम्रो मामलामा अझ बढी हावी गराइदिन्छ ।
सर्वत्र अनर्थ !
आज हामीले सडक, राजमार्ग र हवाईमार्गमा दुःख पाउनुको कारण विगतमा कसैले गरेको गल्ती हो ।
बाफिएर रोयो हिमाल
आज द्वन्द्वकाल, ज्ञानेन्द्र क्षण, संक्रमण अवधि, नाकाबन्दी पार गर्दै संविधान लेखिंदा र तीन–तीन सरकारको निर्वाचन भइसक्दा नेपाल वास्तवमा स्थायित्व तथा समृद्धिको सँघारमा उभिएको छ भन्ने आस होइन अठोट सबैमा थियो । तर स्थानीय, प्रान्तीय तथा संघीय सरकार हाँक्नेहरूको तरिका र रवैया हेर्दा लागिपरेका जनताको आस फेरि एकपटक खेर जाने पो हो कि !
कान्तिपुरमा हलचल
कान्तिपुर दैनिकका नयाँ सम्पादकले खुला समाज र स्वतन्त्र पत्रकारिताको पहरेदारी गर्ने नै छन् । समीर जैनले के कुराको पर्वाह गरेनन् भने एउटा दैनिक भनेको तयारी चाउचाउको प्याकेट बेच्ने जस्तो सिद्धान्त र दर्शनविहीन बजारको उत्पादन होइन । र, २०० वर्षअघि स्थापना भएको टीओआई जैन खानदानको मात्र सम्पत्ति होइन ।
नबिर्स समावेशी !
पञ्चायतले गरेन, प्रजातान्त्रिक कालमा भएन, द्वन्द्वकाल यसै बित्यो, संक्रमणकाल (भागबण्डाको युग) मा पनि समावेशी नियुक्तिप्रति पर्याप्त ध्यान गएन । हरेक जिब्रोमा ‘समावेशी’ झुण्डिंदा पनि नियुक्तिहरूमा त्यसो भएन ।...केपी ओली सरकारले १४ भदौदेखि २ फागुनसम्मका नियुक्तिहरू खारेज गर्यो । यो निर्णयमा बहसको ठाउँ होला, विशेषगरी सक्षम व्यक्तिहरू फ्याँकिएकोमा, तर समावेशीपनको लागि केही गर्ने मौका पनि आएको छ । -कनकमणि दीक्षित
हामी पत्रकार र उनीहरू
उपत्यकामा कार्यरत पत्रकारलाई अन्यत्र जत्तिको डर–धम्की झेल्नु पर्दैन त्यसैले अझ स्वतन्त्र, निडर, निर्धक्क र उत्तरदायी बन्नुपर्छ ।
फोटोग्राफीको लोकतन्त्रीकरण
सेल्फीको जमानामा छौं हामी, तर डिजिटल फोटोग्राफीको फराकिला सम्भावना पनि खोतलिंदैछन् ।
Previous
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.