HimalKhabar.com :: A Complete Nepali Political News Portal
उकालो लाग्दा
नेपाललाई भारतको पोल्टामा पार्न चाहनेको राजनीति कति टिक्ला? देश, जनता र आफ्नो दलका लागि पनि होइन, व्यक्तिगत स्वार्थका लागि भारतको पाउ पर्ने पुष्पकमल दाहाललाई प्रधानमन्त्री त परको कुरा, राष्ट्रिय तवरको नेता बन्न पनि सुहाउँदैन।
पुष्पकमलको ट्‌वीटर खाता पूर्व प्रधानमन्त्री र पूर्व ‘क्रान्तिकारी’ को ह्यान्डलमा केही काँटछाँट, केही थपथाप आवश्यक देखिन्छ।