HimalKhabar.com :: A Complete Nepali Political News Portal
उद्यम
टाटा मोटर्सका चार भाग्यशाली विजेता घोषणा टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले दशैंका अवसरमा ल्याएको ‘यसपाली जाँदैन हात खाली’ योजना अन्तर्गत भाग्यशाली विजेता घोषणा गरेको छ।
आविष्कारमा निराशा, एक दशकमा आठ वटा पेटेन्ट दर्ता  नवीनतम आविष्कारको अधिकारलाई सुरक्षित राख्ने पेटेन्ट दर्ताको स्थितिले देशको सिर्जनशील क्षमताको मापन गर्छ। पेटेन्ट दर्ता निराशाजनक हुनुले देशमा नवीनतम आविष्कार र सिर्जनशीलताको गति असाध्यै सुस्त भएको देखाउँछ।