HimalKhabar.com :: A Complete Nepali Political News Portal
उद्यम
एमजीका चार्जिङ स्टेशनको सफ्टवेयर अपग्रेड गरिंदै एमजी (मोरिस ग्यारेज) मोटर्सको वितरक पारामाउन्ट मोटर्स प्रालिले देशभर रहेका एमजीका ३० किलोवाटका चार्जिङ स्टेशनको मर्मत र सफ्टवेयर अपग्रेड गर्दै छ।
४२० खानी खोजतलास गर्न अनुमतिपत्र प्रदान खानी तथा भूगर्भ विभागले खनिजजन्य उद्योग प्रवर्द्धन गर्न र सम्भावित खानीको खोजतलास गर्न ४२० खानीलाई लाइसेन्स प्रदान गरेको हो।