HimalKhabar.com :: A Complete Nepali Political News Portal
उद्यम
थारू परिकारको ‘ब्रान्ड’ बनेको कबिला रिसोर्ट पाँच वर्षअघि केही युवा मिलेर ३० लाख रुपैयाँमा शुरू गरेको कबिला रिसोर्टमा अहिले सात करोड सम्पत्ति जुटिसकेको छ भने थारू परिकारको ‘ब्रान्ड’ बनेको छ।
सिप्रदी र यात्रीबीच विद्युतीय बाइक र स्कूटी बनाउने सम्झौता सिप्रदी र यात्रीबीच नेपालमै विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादन गर्ने सम्झौता भएको छ।