समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्दै छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
टिप्पणी
विष्णु रिजाल
सरकारको अवतरण
जनअपेक्षा अनुसार प्रभावकारी काम र पार्टी पंक्तिको मनोभावलाई सम्बोधन गर्न नसक्दा नेकपा नेतृत्वको सरकारको ओरालो यात्रा थामिन सकेको छैन।
वसन्त महर्जन
धरहराको पुनर्निर्माण कि नवनिर्माण ?
भूकम्पबाट क्षतिग्रस्त धरहराको पुनर्निर्माण भनिए पनि नयाँ प्रविधिबाट नयाँ धरहरा निर्माण गर्ने तयारी, पुरातत्व र इतिहासको सरोकारबाहिरको कुरा हो।
चन्द्रकिशोर
देहातको सञ्चारधारा
केपी ओलीले बोलेको शब्दलाई जस्तो अर्थ दिएर आन्दोलनरत समुदायसमक्ष पुर्याइयो वा उनीहरूले जे बुझे त्यसले आक्रोश र उत्तेजना फैलायो।
शेखर खरेल
एशिया प्यासिफिक सम्मेलनमा सरकारको महाभूल
विगतमा विभिन्न नेताहरू चर्चको कार्यक्रममा सहभागी भएका थिए भनेर गलत कुराको दृष्टान्त दिंदै त्यसलाई दोहोर्याउनु क्षम्य हुन सक्दैन।
हिमालखबर
‘फिसिङ क्याट’ जोगाउने कसले?
बाघभन्दा न्यून संख्यामा रहेको फिसिङ क्याटलाई जोगाउन वन्यजन्तु संरक्षण ऐनले नै उपेक्षा गरेको छ।
हिमालखबर
‘विकास खर्च’ नहुने रोगको समाधान सूत्र
आयोजना कार्यान्वयनमा प्रत्यक्ष संलग्न पदाधिकारीको दायित्वबोध र ठेक्का प्रणालीमा पुनरावलोकन नै लक्षित पूँजीगत खर्च वृद्धिका आधार हुन्।
विज्ञानबाबु रेग्मी
कहिले खोतल्ने अर्बौंको ढुकुटी
दुई छिमेकी मुलुकमा गरीबीको रेखाबाट माथि उठेको ठूलो जनसंख्या घुमघाममा अभ्यस्त बनिरहँदा संसारमै अनुपम हाम्रा पर्यटकीय गन्तव्यको खोजी, विकास र प्रवर्द्धनमा ढिलाइ गर्नुहुन्न।
मिलन बगाले
पार्कमा ढलेको धरोहर
२०७२ सालको भूकम्पमा भत्किएको त्रिभुवन पार्कको शालिकलाई पुनर्निर्माण अभियानले समेट्न नसक्नु इतिहास बिर्सनु हो।
चन्द्रकिशोर
चर्को ब्याजको चक्रव्यूह
देहातमा उदाएको नव–सामन्ती वर्गले गरीबलाई ऋणको पासोमा पारेर गाउँको अर्थ–राजनीति आफ्नो कब्जामा लिएको छ।
शेखर खरेल
समृद्धिको असुरक्षित बाटो
समाज स्वयंले सुरक्षा र न्यायको अनुभूति नगर्दासम्म सामाजिक सुरक्षाका कार्यक्रम र समृद्धिका नारा अर्थपूर्ण बन्न सक्दैनन्।
टीकाराम राई
ईपीजीको प्रतिवेदन बुझ्न मोदीको आलटाल, कूटनीतिक सुधारमाथि व्यापारिक स्वार्थ
सन् १९५० को सन्धिलगायत नेपाल–भारत सम्बन्धका विषय समेटिएको ईपीजीको प्रतिवेदनलाई टारेर भारतले कूटनीतिक सुधारमाथि व्यापारिक स्वार्थ हावी बनाइराखेको छ।
चन्द्रकिशोर
लोक–जीवनमा रैथाने सीप
समयक्रममा हराउँदै गएका परम्परागत बाजा, वस्तु र सीपलाई धार्मिक अनुष्ठान र पर्वहरूले जीवित राखेका छन्।
वसन्त महर्जन
रानीपौवामा नदेखिएको पौवा
तीर्थयात्रीका लागि पाटीपौवा बनाउने पुरानो परम्परालाई मास्नतर्फ समाज उद्यत रहेको संकेत हो, रानीपौवाको दुरवस्था।
शेखर खरेल
राष्ट्रपति भवन मिचाहा सँधियार बन्नुहुँदैन
यसपालि शीतलनिवासको दशैंको टीकामाथि गरम टिप्पणीहरू भए। राष्ट्रपतिबाट शासन र सत्तामा रहेकादेखि सर्वसाधारणसम्मले एउटा परम्पराको रूपमा टीका ग्रहण गर्दै आएका छन्।
हिमालखबर
विभेद सामाजिक मान्यताको ‘बाई प्रोडक्ट’
गएको दशैंको मुखमा हिमालको कार्यालयमा ५ जना महिलाको समूह आएर भन्यो, “बलात्कारसम्बन्धी समाचारसँगै मिडियाले छाप्ने स्केचमा परिवर्तन हुनुपर्यो। कानून, सरकार, न्यायको प्रक्रिया हुँदाहुँदै गुहार मागिरहे वा त्रसित भइरहेजस्तो देखिने स्केचले पीडित महिलालाई निरीह देखायो।”
विज्ञानबाबु रेग्मी
निराश कि अति आकांक्षी
देशमा विकासको सुस्त गति र हरेक क्षेत्रमा अव्यवस्था रहँदा मध्यम वर्गको अझै धनी हुने मोहले सामाजिक मनोविज्ञान रोगी बनिरहेको छ।
हिमालखबर
ठूलो कारोबार दायरा बाहिरै, १३ प्रतिशतले मात्र तिर्छन् कर
अझै पनि ठूलो कारोबार करको दायरा बाहिर रहँदा राजस्वमा उल्लेख्य योगदान रहेको मूल्य अभिवृद्धि कर कार्यान्वयन पक्षमा धेरै नै सुधारको खाँचो छ।
चन्द्रकिशोर
नेता बन्ने बाटो
तराईका गाउँमा ‘नेताजी’ भनेर सम्बोधन गरिने व्यक्ति बग्रेल्ती भेटिन्छन्। प्रत्येक वडा वा टोलमा दुई–चार जना यस्ता व्यक्ति भेटिन्छन्, जसलाई तिनका ‘लाभार्थी’ हरूले ‘नेताजी’ सम्बोधन गर्छन्।
पुरञ्जन आचार्य
आत्मघातीजस्ता कांग्रेसका नेता
यसपालि बडादशैं, दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आयोजना गरेको चियापान समारोहमा सरिक हुने अवसर मिल्यो।
वसन्त महर्जन
विक्रम संवत् भर्सेस नेपाल संवत्
नेपालमा मनाइने चाडपर्वलाई लिएर देखिएको विक्रम संवत् र नेपाल संवत् पक्षधरबीचको विवाद निरुपण हुनसकेको छैन।
टीकाराम राई
भूटानी राजनीतिमा चीन र भारत
भारतको परम्परागत प्रभाव क्षेत्र भूटानमा पछिल्लो समय एक प्रभावशाली ‘एक्टर’ को रूपमा चीनको उदय भएको छ।
मिलन बगाले
सौराहाले बिर्सेको आफ्नोपन
प्रकृति र संस्कृतिले सिंगारिएको सौराहामा रैथाने कुरालाई प्राथमिकता दिएमा यसको सौन्दर्य अझ खुल्छ ।
वसन्त महर्जन
लुम्बिनीमा असुहाउँदो प्रवेश शुल्क
प्रायः धार्मिक स्थलमा प्रवेश शुल्क लगाइँदैन। पशुपतिनाथ, चाँगुनारायण, बौद्ध, स्वयम्भू आदि विश्व सम्पदा स्थलमा मात्रै नभई देशभरका अन्य साना-ठूला धार्मिक स्थलहरूमा निर्वाध रूपमा प्रवेश दिइन्छ। तर, गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भने गएको १ भदौबाट प्रवेश शुल्क उठाउन थालिएको छ।
चन्द्रकिशोर
चकमन्न मधेश
मधेशमा मध्यमार्गी धार कमजोर बन्दै जाँदा अतिवादतर्फको अस्वाभाविक आकर्षण बढ्न थालेको छ ।
हिमालखबर
निर्मला हत्या प्रकरणः सिर्जित विचलनको दुष्परिणाम
निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा देखिएको राज्य–संयन्त्रको हदैसम्मको अकर्मण्यताका पछाडि यसै पनि स्रोत–साधनमा कमजोर नेपाल प्रहरीको अनुसन्धान प्रणालीमै ल्याइएको विचलन प्रमुख जिम्मेवार देखिन्छ ।
हिमालखबर
१८औं एसियाडबाट के सिक्ने ?
१३औं साग आयोजनाको चुनौती रहेका बेला नेपालले एसियाडमा इन्डोनेशियाले पाएको सफलताबाट धेरै सिक्न सक्छ ।
विष्णु रिजाल
नेकपामा संक्रमणको भुमरी
एकता भएको पाँच महीनाको अवधिलाई हेर्दा नेकपा नेतृत्व, सिद्धान्त र संगठनमा संक्रमणको चपेटामा थप जकडिंदै गएको छ ।
हिमालखबर
मस्तिष्कघातका कारक चुरोट, तनाव र जंक फुड
मुटु स्वस्थ राख्न सके दिमाग पनि बलियो हुन्छ। यस्ता विषयमा ध्यान दिए पक्षाघातबाट बच्न सकिन्छ।
हिमालखबर
मौलिक हक कार्यान्वयनः समतामूलक समृद्धिको बाटो
नेपाली समाजलाई समतामूलक बनाउने र राज्यको राजनीतिक तथा आर्थिक स्वरुपमा परिवर्तन ल्याउने मौलिक हक सम्बन्धी कानून जारी भएसँगै तिनको प्रभावकारी कार्यान्वयनको चुनौती पनि थपिएकोे छ ।
शेखर खरेल
नारायणहिटीको मालश्री र मंगलधुन
शेखर खरेलराजदरबारको दशैंको विशेष उल्लासपूर्ण दिन टीकाको हुन्थ्यो। धनुषा बैठकमा टीका कार्यक्रम चलिरहँदा दरबार परिसरमा सेनाको सांगीतिक टुकडीले मालश्री र मंगलधुन बजाइरहेको हुन्थ्यो।
Previous
29
30
31
32
33
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.