समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
कबीर नेपालको आत्मा खिच्न चाहन्छन्
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
रसुवागढीको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो
दुई करोड ठगीको आरोपमा थईन्द्र रिजाल पक्राउ
वृत्तचित्रबाटै मानवीय भावना बुझ्न पाएँ : कबीर खान
टिप्पणी
हिमालखबर
स्वास्थ्यकर्मीलाई हतोत्साही नबनाऔं
स्वास्थ्यकर्मीलाई मनोवैज्ञानिक प्राथमिक उपचार डब्लुएचओले साइकोलोजिकल फस्ट एड (पीएफए) मा निर्धारण गरेका आधारभूत आवश्यकता पूर्ति गरिदिने काम राज्यले गर्नुपर्दछ। अन्यथा राज्यमा विपत्ति आउँदा व्यावसायिक मान्यताविपरीत सेवा बन्द गर्ने निजी व्यापारी अस्पतालझैँ चिकित्सकले सेवाबाट हात झिक्ने अवस्था नआउला भन्न सकिन्न।
हिमालखबर
सङ्गीतले घटाउँछ मानसिक तनाव
गीत सङ्गीतलाई मनोरञ्जनको एउटा साधनका रुपमा मात्रै होइन स्वास्थ्यको दृष्टिकोणबाट पनि हेरिनुपर्छ ।
हिमालखबर
त्यो हैजा, यो कोरोना
अहिले कोभिड १९ झैं नेपालले १३५ वर्षअघि हैजाको महामारी भोगेको थियो, जसमा काठमाडौं उपत्यकामा मात्र करीब ९००० जनाले ज्यान गुमाएका थिए ।
वसन्त महर्जन
बुद्धकै समयमा पनि फैलिएको थियो महामारी
कोरोना भाइरस नियन्त्रण गर्ने औषधि पत्ता लागिनसकेको अवस्थामा विज्ञहरुले दिएको सुझावलाई दृढतापूर्वक पालना गर्ने र सुरक्षित रुपमा रहने बाहेक अन्य छुट्टै उपाय बौद्ध धर्मदर्शनमा पनि छैन।
हिमालखबर
भाइरस भगाउन हवन !
जसरी जलिरहेको एउटा खुर्सानीको खार वायुमा प्रसार हुँदा घरभित्र र वरिपरिको वातावरण प्रदूषित हुन्छ, त्यसैगरी हवनले पर्यावरणमा रहेका भाइरस आदि जीवाणुको स्वतन्त्र प्रसारण रोक्न सकिन्छ भन्ने चिन्तन विज्ञानपरक देखिएको छ ।
शेखर खरेल
क्वारेन्टिनमा सरकार
संकटका बेला सुनिने, देखिने र महसुस गर्न सकिने सरकार नहुनु ठूलो विडम्बना हो ।
हिमालखबर
१०० वर्ष पुरानो महामारीकाे सम्झना
सन् १९१८ को स्पेनिस फ्लुको महामारीबाट संसारले धेरै कुरा सिक्यो । सम्भवतः आजको कोभिड १९ महामारीसँग जुधिरहेको विश्वले पनि जनस्वास्थ्यमा आजसम्म कहिल्यै नसिकेको, नचिताएको सुधार गर्नेछ ।
हिमालखबर
महामारीको ‘यलो जोन’ मा नेपाली, यस्तो हुनुपर्छ तयारी
कोभिड १९ महामारीमा यतिबेला हामी नेपाली पहेंलो (यलो) जोनमा छौं, अब हामीले कुनै पनि बेला ‘रातो (रेड) जोन’ मा पुग्न सक्ने अवस्थाप्रति सचेत हुँदै प्रभावकारी रणनीति अपनाउनुपर्छ ।
अजय दीक्षित
कोरोनाभाइरस महामारीः सफल प्रयासका प्रारम्भिक बिम्ब
कोभिड–१९ महामारीसँग दक्षिण कोरिया, ताइवान र सिंगापुरले हात पारेकाे सफलता नेपालका लागि पनि पाठ हुनसक्छ ।
हिमालखबर
कोरोनाभाइरसको संकट नियन्त्रणमा अन्तर-तह समन्वय
हाम्रा सन्दर्भमा कोरोनाभाइरसका कारण निम्तिएको संकटको व्यवस्थापन एवं तीन तहका सरकारको कार्यसम्पादन र समन्वयका दृष्टिले संविधान कार्यान्वयनको परीक्षा पनि हो।
हिमालखबर
कोभिड– १९ महामारी: नेपाललाई आत्मनिर्भर हुने अवसर
कोभिड– १९ महामारीले नेपाललाई आफ्नै उत्पादन र क्षमताबाट आत्मनिर्भर हुने अर्को अवसर दिएको छ ।
हिमालखबर
कोरोनाभाइरसले पर्दाफास गरेको राजनीतिको शक्ति
के साँच्चै कोरोनाभाइरसको संक्रमण एउटा भयावह युद्ध हो ? कुन आधारले मानौं कि यसले युद्धको झल्को दिन्छ भनेर ? स्पष्ट छ, राजनीतिसँग यसको कुनै तर्क र जवाफ छैन । त्यसैले राजनीतिकर्मीले यसलाई युद्ध भनिदिएका छन्।
मिलन बगाले
राहत कोषले बल्ला सर्वसाधारणको चूल्हो?
सरकारले स्वास्थ्यसम्बन्धी गर्नैपर्ने कामबाहेक बन्दाबन्दीको मारमा परेर दैनिक ज्याला मजदुरी गर्न नपाएका नागरिकको भान्सामा चियाउनु जरुरी छ। संघीय सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम काेषमा रकम जम्मा गरेर मात्र ती मजदुकाे भान्सामा चूल्हो बल्न सक्दैन ।
हिमालखबर
अब नागरिकको रानीपोखरी
दशकौं सेनाको कब्जामा रहेको भक्तपुरको रानीपोखरी स्थानीय सरकारको स्वामित्वमा आएसँगै जीर्णोद्धार र संरक्षण कार्य धमाधम हुन थालेको छ।
हिमालखबर
नेपाली विमान स्वास्थ्य सामग्री लिन चीन जाँदै, नदोहोरियोस् गुणस्तरहीन किट प्रकरण
कतै चीनबाट ल्याइएका कोभिड-१९ महामारीका परीक्षण किट स्पेनमा जस्तै गुणस्तरहीन हुने त होइनन् ? हामी अहिल्यै सचेत हुनुपर्छ ।
भैरव रिसाल
पृथ्वीनारायणको युद्ध–नीति
जातपातको विशेष हिसाब गरिने गोर्खाली राष्ट्र सेनामा कस्तो अनौठो नियम रहेछ– खाना खाने वेला सिपाहीहरूले धोती फेर्नुपर्ने, धोती नहुनेले लँगौटी मात्र लगाएर खानुपर्ने !
हिमालखबर
सधैंको महामारी सडक दुर्घटना
स्वाभाविक हो, संसारको ध्यान यतिवेला कोभिड–१९ महामारीमा छ। तर यो पनि बिर्सनुहुन्न कि विश्वमा सडक दुर्घटनाबाट दैनिक ३५०० मानिसको अकाल मृत्यु भइरहेको छ।
डा. अरुणा उप्रेती
रजोनिवृत्तिबारे जनचेतना आवश्यक
“३५–४० वर्षपछि महिलाले परिवार नियोजनका साधन प्रयोग गर्दा बढी नै होशियार हुनुपर्छ।”
दिपेश शाही
विपदमा धनीको सम्झना !
जब संकट पर्छ, समाजले सहयोग गर्न सक्ने व्यक्ति वा संस्थासँग अपेक्षा गर्छ । हुनेहरूले दान गर्छन्, नहुनेले अपेक्षा गर्छन् । कोही अपवाद हुन्छन्, जो टुलुटुलु हेरेर पनि बस्छन् ।
हिमालखबर
कोरोना विरुद्ध आदर्श दैनिकी
आयुर्वेद शास्त्रहरूमा सुझाइएको आदर्श दिनचर्या कोरोना भाइरस संक्रमण विरुद्ध रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी हुनसक्छ।
वसन्त महर्जन
टक भन्दा घर महत्व
दोलखामा टक नभएर घरलाई महत्व दिएको पाइयो जबकि टक्सार घर त्यही हो भनेर पुष्टि गर्ने कुनै आधार छैन।
विष्णु रिजाल
काेभिड १९: सार्क ब्युँताउने अवसर
कोभिड–१९ महामारीको सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आयोजित भिडियो कन्फ्रेन्स निष्क्रिय सार्क जगाउने कडी बन्न सक्छ।
हिमालखबर
नदीजन्य पदार्थ उत्खननका समस्याः के हुनसक्छन् समाधानका सूत्र ?
वातावरण र अन्य पक्षमा क्षति पुर्याइरहेको र आपराधिक प्रवृत्तितर्फ उन्मुख नदीजन्य पदार्थ उत्खनन् र सङ्कलनलाई बन्देज लगाउनु समाधानको उपाय होइन, व्यवस्थित सङ्कलन उत्तम विकल्प हुनसक्छ।
हिमालखबर
बहुगुणी गाँजा
अनुसन्धानहरूले रक्सी र सूर्ती भन्दा गाँजा कम हानिकारक र कम अम्मलकारी रहेको प्रमाणित गरेको छ। हामीकहाँ रक्सी र सूर्ती खुला छ तर गाँजा भने प्रतिबन्धित।
हिमालखबर
कोरोना भाइरस विरुद्धको लडाईंमा मानवीय नेतृत्वको संकट
प्रकोपसँग लड्नका लागि समाजले वैज्ञानिकलाई, नागरिकले सरकारलाई र हरेक मुलुकले एक अर्कालाई विश्वास गर्नैपर्छ ।
शेखर खरेल
दोस्रो प्रत्यारोपण, दोस्रो इनिङ्स
स्वदेशमै दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएर प्रशंसा कमाएका प्रम ओलीले आफ्नो र मुलुककै स्वास्थ्यका खातिर पनि कम्तीमा ६ महीनासम्म सरकार र पार्टी सञ्चालनको वैकल्पिक खाका ल्याउनुपर्छ।
हिमालखबर
'के हो सेल्फ क्वारेन्टाइन ?', कसरी बस्ने ?
नोभल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशङ्कामा बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरिज ‘सेल्फ क्वारेन्टाइन’ मा छिन् । इटालीमा क्लब फूटबल खेलिरहेका चर्चित खेलाडी रोनाल्डोसहित युभेन्टस्का अधिकांश खेलाडी, अमेरिकाका तल्लो सदनका सांसद् लगायत केही चलचित्रकर्मी पनि सेल्फ क्वारेन्टाइनमा छन् ।
हिमालखबर
काेभिड १९: महामारीको उत्कर्ष वा शुरूआत ?
जलवायु परिवर्तनको सङ्कटबाट उत्पन्न हुने थुप्रै महामारीबाट जोगिने पूर्वतयारीका लागि कोभिड–१९ विश्वकै लागि गतिलो अवसर बन्न सक्छ।
विष्णु रिजाल
प्रधानमन्त्री ओलीको पर्खाइ
दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपणपछि छिट्टै काममा फर्किने अपेक्षा गरिएका प्रधानमन्त्री केपी ओलीसामु सरकार र पार्टीलाई लयमा हिंडाउने चुनौती छ।
वसन्त महर्जन
‘भगवान भरोसा’ मा हाम्रा ऐतिहासिक सङ्ग्रहालय
सबै कुरा एकै थलोमा आफूअनुकूल अवलोकन गर्न पुग्नुपर्ने गन्तव्य नै सङ्ग्रहालय हो।
Previous
17
18
19
20
21
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.