समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
कबीर नेपालको आत्मा खिच्न चाहन्छन्
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
रसुवागढीको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो
दुई करोड ठगीको आरोपमा थईन्द्र रिजाल पक्राउ
वृत्तचित्रबाटै मानवीय भावना बुझ्न पाएँ : कबीर खान
टिप्पणी
हिमालखबर
तापाैं घाम, सम्झाैं अति जरूरी काम
नेपालमा वर्षभरि नै सजिलैसँग सूर्य प्रकाशमार्फत सित्तैंमा पाउने पोषकतत्वलाई हामीले भने बेवास्ता गरिरहेका छौं । यही कारण धेरै नेपालीले कम्मर, मेरुदण्ड, हड्डी र मांसपेशी दुख्ने समस्या बेहोरिरहेका छन् ।
विष्णु रिजाल
सीमा विवाद: सार्थक वार्तावाहेक उपाय छैन
वार्तालाई पर धकेल्दै जाँदा समस्याहरूको चाङ थुप्रिंदै जान्छ र पछि सफा गर्न आफैंलाई अतिरिक्त समय लाग्छ । यस तथ्यलाई ध्यानमा राखेर — औपचारिक होस् वा अनौपचारिक — जतिसक्दो वार्ता प्रक्रिया शुरू हुन्छ, दुई देशबीचको विवाद त्यति नै छिटो कम हुँदै जान्छ ।
हिमालखबर
के हिम्मत छ हाम्रा नयाँ पुस्ताका नेतासँग ?
अहिले कुनै पनि ठूला राजनीतिक दलका बूढा वा वरिष्ठ नेताहरु प्रधानमन्त्री वा अध्यक्षको म्युजिकल चेयर बजाइरहेका छन् । कसैले पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने सोच बनाएका छैनन्। कुनै पनि नेतासँग अवकास योजना छैन। अचम्मको कुरा त के भने अर्को पुस्ताका नेताहरुले पनि अवकासबारे सोध्ने आँट गरेका छैनन्।
हिमालखबर
जी–टु–जी सार्वजनिक खरीदलाई सम्बन्ध बिगार्ने गरी विकृत नबनाऔं
संकट वा विशेष परिस्थितिका नाममा सरकारको छवि र सरकार–सरकार बीचको सम्बन्धमा नै नकारात्मक असर हुने गरी सार्वजनिक खरीदलाई विकृत बनाउनुहुँदैन ।
डा. रामदेव पण्डित
स्वास्थ्यका लागि लाभदायक सातु
सातु सामान्यजनको मात्र होइन, मध्यम र उच्चवर्गको प्रिय खाजा बन्दै गएको छ । यसैले सातुलाई लघु भोजन पनि भनिन्छ ।
गणेश आचार्य
जाने होइन त अब डिजिटलमा ?
सरकार थोरैमात्र सचेत हुने हो भने कोरोना महाव्याधि हामीलाई डिजिटल रुपान्तरणतर्फ उन्मुख गराउने एउटा सर्वाधिक उत्तम समय हुनसक्छ ।
राजु नेपाल
नीति तथा कार्यक्रम कि नारा तथा कार्यक्रम ?
लिपुलेकबारे स्पष्ट दृष्टिकोण, संघीयताप्रतिको विश्वास र संक्रमणकाल नसकिएको स्वीकारोक्ति जस्ता दीर्घकालमा सकारात्मक असर छाड्ने कुरा भए पनि तत्कालको कोरोनाभाइरसले निम्त्याउने संकटलाई भने बुझ्न सकेन, नीति तथा कार्यक्रमले ।
हिमालखबर
कोभिड-१९ महामारीः कुन देशमा के राहत ?
कोरोनाभाइरसले स्वास्थ्य प्रणाली, अर्थव्यवस्था, र मानिसको दैनिकीमा पारेको असरलाई न्यूनीकरण गर्दै जनजीवन सामान्य बनाउनु अहिले विश्वव्यापी चुनौती हो ।
हिमालखबर
कृषि क्षेत्रको उत्थानका लागि विकल्पको खोजी
कृषि प्रधान देश नेपालको अहिलेको परिदृश्य हेर्दा विकासका अन्य क्षेत्र त कृषिमा जोडिएर आउने सहायक अवयव मात्र हुनुपर्ने हो । मुलुकको बलियो पक्ष नै कमजोर बनाई अन्य पक्ष अर्थात् रेमिट्यान्सलाई हावी हुन दिंदा कृषिक्षेत्र पछि पर्दै गइरहेको छ ।
हिमालखबर
'क्लेप्टोक्रेटिक' सञ्जाल विघटन गरे महामारी बन्छ अवसर
कमजोर र गलत नीति, संयन्त्र र चौर्यतन्त्रीय (क्लेप्टोक्रेटिक)सञ्जाल विघटन गर्ने आँट गर्ने हो भने महामारीको संकट नेपालका लागि भविष्यको सही दिशा पत्ता लगाउने अनुपम अवसर बन्नसक्छ ।
शेखर खरेल
शासनमा प्रम ओलीको अढाइ वर्ष, नेपालीजनको अढैया
जनआकांक्षा विपरीत एकपछि अर्को गल्ती गर्दै गएका प्रम ओलीले आफ्नो शासनको अढाइ वर्ष नागरिकका निम्ति अढैया बनाइदिएका छन् ।
हिमालखबर
नेपालमा बिफरको बृहत् कथा: 'तीनमध्ये एकजनाकाे ज्यान लिएकाे थियाे'
दोहोरिरहने महामारीले हिमालयमा अप्रत्याशित र महत्वपूर्ण तरिकाबाट इतिहास बनायो ।
हिमालखबर
एक खर्ब जाेगाउन पनि काठमाडौं– निजगढ द्रुतमार्गको एलाइन्मेन्ट फेर्नुपर्छ
बाराको निजगढदेखि मकवानपुरको दहिदमारसम्मको अन्दाजी २३ किमि खण्डलाई यथावत राखी पहाडीखण्डको पूरै मार्गरेखा (एलाइन्मेण्ट) फेर्दा सेनाद्वारा निर्माणाधीन द्रुतमार्गको लम्बाइ १७ किमी छोटो हुन्छ र १० किमि लामो पुल पनि चाहिंदैन ।
राजु नेपाल
वितरणमुखी बजेटको वेला
यो वर्षको बजेट विकास (आयोजना) केन्द्रित नभई पुनर्निर्माण (परिवार र समाज) केन्द्रित हुनुपर्छ । यस अर्थमा यो वर्ष सरकारले साँच्चिकै वितरणमुखी बजेट ल्याउन सक्छ ।
कनकमणि दीक्षित
एउटा ‘रेनेसान्स्’ व्यक्तित्व सत्यमोहन जोशी
तर्क, तथ्य, मानवीयता तथा लोकतान्त्रिक आस्था बोकेका व्यक्तिलाई ‘रेनेसान्स् म्यान’ (पुनर्जागरणका सूत्रधार व्यक्तित्व) भन्ने गरिन्छ । बहुआयामिक, सिर्जनशीलता बोकेका व्यक्तिलाई ‘पोलिम्याथ’ पनि भनिन्छ । हराम्रो आधुनिक युगका थोरै ‘पोलिम्याथ’ अथवा ‘रेनेसान्स् व्यक्तित्व’मध्येका एक उज्ज्वल उदाहरण हुन् सत्यमोहन जोशी । आज जाेशीकाे १०१ औं जन्माेत्सवकाे अवसरमा शिक्षक मासिकमा कात्तिक, २०६९ मा छापिएकाे कनकमणि दीक्षितकाे ''जीवन र सिकाइ' लेख साभार गरी प्रकाशित गरेका छाैं । – सं.
हिमालखबर
कोरोनाभाइरसः विनाशक वा सर्जक ?
अहिलेसम्म अढाइ लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको कोभिड—१९ महामारी जसै अन्त्य हुनेछ, यसले मानव समाजमा नसोचिएको संकट मात्र होइन, अकल्पनीय सुनौला सम्भावना पनि बोकेर आउने विज्ञहरूको अपेक्षा छ।
वसन्त महर्जन
महामारीमा नेवार समाज: उहिल्यै पनि ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’ मा बस्थे !
अहिले चर्चामा रहेका ‘क्वारेन्टिन’, ‘आइसोलेसन’ र ‘लकडाउन’ जस्ता शब्द नयाँ भए पनि यसको प्रयोग नेपालको नेवार समाजका लागि नौलो हाेइन।
विष्णु रिजाल
सुगौली सन्धि र जारी नक्शाहरूले भन्छ: लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो
अहिलेको विशाल भारत नै नबनेका वेला, २०४ वर्षअघि ब्रिटिश इण्डिया र नेपालबीच भएको सुगौली सन्धि र जारी नक्शाहरूका आधारमा प्रष्ट भन्न सकिन्छ–कालापानी मात्र होइन, लिपुलेक र लिम्पियाधुरा समेत नेपाली भूमि हो।
डा. अरुणा उप्रेती
अपहेलित गुणी लट्टे, झुसे सिस्नो र गुमनाम करी पत्ता
विदेशमा ‘सुपर फुड’ अर्थात् अति उत्तम खाना भनिने लट्टेलाई नेपालमा भने प्रायः वास्ता गरिंदैन । त्यस्तै प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि सिस्नो खाने मान्छेलाई धेरैले हेयभाव राख्छन् । करि पत्ता चाहिँ धेरैले चिनेकै छैनन् ।
वसन्त महर्जन
बुद्ध दर्शनबारे नेपालीकै बुझाइ त्रुटिपूर्ण
बौद्ध दर्शनमा मनको विश्लेषण आधुनिक मनोविज्ञानभन्दा उच्चस्तरमा रहेको तथ्य आधुनिक प्रयोगशालामा लगेर ध्यान गुरुलाई परीक्षण गरेबाट पनि थाहा भएको छ ।
हिमालखबर
किसानका दुर्दिन हटाउने अवसर
संभावनाले भरिपूर्ण कृषि क्षेत्रलाई बेवास्ता गरेर आयातमा निर्भर राजस्वले अर्थतन्त्र दह्रो बनाउन निश्चय नै सकिंदैन ।
हिमालखबर
महामारीमा अर्थतन्त्र टिकाउने सूत्रः फजुल खर्च रोक्ने, जीवनशैली बदल्ने
महामारीका कारण धरासायी बनेको अर्थ–व्यवस्थालाई टेको दिने हो भने हामीले आफ्नो आजको जीवनशैलीमा परिवर्तन ल्याउनैपर्छ, सरकारले पनि कैयन् फजुल खर्च तत्काल रोक्नुपर्छ ।
डा. रामदेव पण्डित
कसरी गर्ने बन्दाबन्दीमा यौन ऊर्जाको व्यवस्थापन ?
बन्दाबन्दीमा अधिक भोजन र व्यायामको अभावमा बेचैनी उत्पन्न हुन्छ र क्षणिक आनन्दका लागि यौनको भोक उत्पन्न हुनसक्छ । तर, याद राखौं हामी जति वीर्य नष्ट गर्छौं, उति नै शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ।
डा. अरुणा उप्रेती
भाङ र दिउल खाऔं, स्वस्थ जीवन जिऔं
फर्सीका बियाँ, आलस, भाङ./भाङो, सूर्यमुखी फूलका बियाँ, तिल आदि हामीकहाँ प्रशस्तै पाइन्छन् तर यसमा रहेको पौष्टिकताबारे कतिलाई थाहा छ ?
हिमालखबर
कसरी जित्दैछ न्युजिल्याण्डले कोरोनाविरुद्धको लडाइँ ?
कोरोनाभाइरस संक्रमणलाई अमेरिकाजस्तो हल्का रुपमा नलिएर समयमै रोकथाम गर्न उचित र कठोर कदम चालेकै कारण महामारीबाट न्युजिल्याण्ड जोगिएको हो ।
हिमालखबर
नेपालीमूलका रामसिंह, जसले भारतको राष्ट्रिय गान ‘जन गण मन’को धुन रचे
रामसिंहले नै रवीन्द्रनाथ ठाकुरद्वारा लिखित आजको राष्ट्र गीत 'जन गण मन अधिनायक जय हे' को हिन्दी रुपान्तर 'शुभ सुख चैनकी बरखा बरसे, भारत भाग्य है जागा' लाई अहिले गाइने धुनमा सुर हालेका थिए।
शान्ता बस्नेत दीक्षित
कोभिड–१९ पछिको नेपाल: किसानहरुकाे समृद्ध मुलुक
नेपालको अहिलेको आवश्यकता कृषिमा आत्मनिर्भरता हो । कृषिलाई आकर्षक पेशा बनाउनका लागि गाउँघरमा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा चाहिन्छ ।
गणेश आचार्य
कोरोनाभाइरस विरुद्ध लडिरहेका यी डिजिटल सिपाही
अहिले कोरोनाको महाव्याधिसँग विश्वभरि लडिरहेका योद्धाहरुलाई प्रविधिका विभिन्न संयन्त्रहरुले काँधमा काँध मिलाएर साथ दिइरहेका छन् ।
हिमालखबर
अब ‘ठेकेदार’ होइन, ‘किसान’ नेताको नेतृत्व
महामारीले उत्पन्न गराएको खाद्य असुरक्षासँग जुध्दै दीर्घकालीन रुपमा देशलाई कृषि उपजमा आत्मनिर्भर र समृद्ध बनाउने हो भने कृषक प्रधान देशका कृषकलाई सम्मान गर्न सिक्नुपर्छ, सरकारहरुका नेतृत्व उनीहरुलाई सुम्पनुपर्छ।
हिमालखबर
हाम्रा विश्वविद्यालयः धमाधम डिग्री वितरण, अलपत्र अनुसन्धान
नेपाली विश्वविद्यालयहरुमा गरिने अनुसन्धानहरुमा पद्धतिगत परिवर्तन अति जरुरी भएको छ ।
Previous
15
16
17
18
19
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.