समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
कबीर नेपालको आत्मा खिच्न चाहन्छन्
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
रसुवागढीको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो
दुई करोड ठगीको आरोपमा थईन्द्र रिजाल पक्राउ
वृत्तचित्रबाटै मानवीय भावना बुझ्न पाएँ : कबीर खान
टिप्पणी
हिमालखबर
भिटामिनका चक्की स्वास्थ्यका लागि कति आवश्यक ?
भिटामिनको चक्की, झोल वा सप्लिमेन्ट (क्याल्सियम आदि) ले स्वास्थ्यलाई फाइदा गर्छ, शरीरलाई बलियो बनाउँछ भन्ने जस्ता भ्रमबाट जतिसक्दो चाँडो मुक्त हुन जरूरी छ ।
हिमालखबर
सामाजिक सुरक्षा काेषका यी कमजाेरी, नसुधारी सुखै छैन !
सञ्चय कोष खातामा १५ प्रतिशत र बाँकी १४.५ प्रतिशत निवृत्तिभरण खातामा छुट्याएर सञ्चय कोष खातामा जम्मा भएको रकम अवकाशपछि एकमुष्ट फिर्ता पाउने र निवृत्तिभरण खाताको रकमबाट मासिक निवृत्तिभरण दिनुपर्छ ।
हिमालखबर
अधिकारमुखी अवधारणा: गरीबी, असमानता, विभेद हटाउने दीर्घकालीन उपाय
गरीबी, असमानता, विभेद जस्ता समस्या थाती राखेर गरिने विकासले न मानव विकासमा योगदान गर्न सक्छ, न त त्यस्तो विकासको दिगोपना नै हुन्छ।
हिमालखबर
कौसी र करेसाबारीमा बीउदेखि बिरुवासम्म
आफूलाई दैनिक चाहिने तरकारीको ५० प्रतिशत खाँचो टार्न पनि मेरो कृषिकर्म फलदायी बन्दैछ । शुरुमा सबै किसिमको बीउ किन्ने गरे पनि केही वर्षयता खुर्सानी, फर्सी, गोलभेंडा र लसुनजस्ता तरकारीजन्य बालीको बीउ आफैँ जोहो गर्छु ।
विष्णु रिजाल
कोरोना महामारी नियन्त्रणमा भएका यी गल्ती
कोरोनाभाइरस रोकथाम र नियन्त्रणमा समयमै योजना बनाएर अघि बढ्न चुकेको सरकारले गल्ती सच्याएर संयन्त्र प्रभावकारी नबनाए दुर्घटना निम्तिन सक्छ ।
वसन्त महर्जन
एक कुशल चिकित्सक पनि थिए गौतम बुद्ध
‘विनयपिटक’ को अध्ययनबाट थाहा हुन्छ, गौतम बुद्ध स्वयं पनि कुशल चिकित्सक थिए । यही भएर उनलाई भैषज्य गुरु पनि भनिन्छ । रोगी भिक्षुको उपचार गर्ने कार्यमा बुद्ध आफैं सरिक भएका घटनाहरू पनि पाइन्छन् ।
हिमालखबर
२० वर्षभित्र चार महामारी, किन बचाउन सकेन विज्ञानले ?
विषाणुहरूले आफ्नो जीवन प्रक्रिया कुनै जीवित स्रोतमा प्रवेश गरिसकेपछि शुरू गर्छन् भन्ने मान्यता वैज्ञानिकहरू माझ छ ।
हिमालखबर
आयुर्वेद र संगीत चिकित्साः रागले बिरामी निकाे पार्छ भने स्वस्थलाई राेगी पनि बनाउँछ
मानिस जस्तो ध्वनिको सम्पर्कमा बस्छ त्यस्तै प्रभाव पर्छ । अर्थात् प्रिय ध्वनिको सम्पर्कमा बस्दा शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ भने अप्रिय ध्वनिको सम्पर्कले विभिन्न खालका रोग उत्पन्न गराउँछ ।
हिमालखबर
रुकुम घटना: फौजदारी अपराध कि जातपात र राजनीति ?
जिल्लास्तरीय प्रहरीको अनुसन्धान प्रभावकारितालाई बल दिन विज्ञको समिति बनाउन सकिने फौजदारी कार्यविधि संहिताले पनि भनेकै छ, तर सरकारले त्यस्तो विज्ञको नभइ अर्कै समिति बनाएर न्यायको दायराबाट विषयलाई विपथन गराउन बल पुगेको छ ।
डा. तीर्थबहादुर श्रेष्ठ
जंगबहादुरको एउटै शिकार: ३१ पाटे बाघ, एक गैंडा, चार भालु र तीन चितुवा
आजभन्दा २२५ वर्ष पहिले सन् १७९३ को आफ्नो नेपाल यात्रा विवरणमा कर्णेल कर्कप्याट्रिकले चितवनको सोमेश्वरदेखि कोशीसम्मको घना वनबाट प्रत्येक वर्ष २०० देखि ३०० वटा हात्ती समातेर भारत निकासा हुने उल्लेख गरेका छन् ।
हिमालखबर
बन्दाबन्दीमा डिजिटल बीमाकाे अवसर
बन्दाबन्दीले अभिकर्ताहरू घरमै बसे पनि बीमा समितिसँगको समन्वयमा बिमितहरूलाई अनलाइन र टेलिफोनबाटै सेवा उपलब्ध गराउन थालिएको छ ।
हिमालखबर
'लकडाउन सिन्ड्रोम'- बढ्न थाले हृदयघात, मस्तिष्कघात र आत्महत्या
'लकडाउन सिन्ड्रोम'कै कारण पछिल्लाे समय हृदयघात, मस्तिष्कघात र आत्महत्याबाट मानिसहरू मर्ने क्रम बढ्दै गइरहेको देखिन्छ।
हिमालखबर
कसुरदारलाई माफी–मिनाहाः पीडितलाई आँसु ?
कारागारको चाप घटाउन कसुरदार र पीडितबीचको सौदाबाजीमा वा अपराध अनुसन्धानमा सहयोग गरेवापत घटी सजाय मागेर मुद्दा चलाउने प्रावधान पनि ऐनमा छ । सरकारी वकिलले त्यसअनुसार मुद्दा चलाउन विचारै गर्ने गरेका छैनन् ।
राजु नेपाल
कठिन समयको बजेटबारे दर्जन व्याख्या
आम्दानी र खर्च गर्ने क्षमता दुवैमा कमजोर रहँदै आएको सरकारले आगामी वर्षको बजेटमा कोरोनाभाइरस महामारीको कठिन अवस्थामा रोजगारी सिर्जना र अर्थतन्त्रलाई उकास्न ठोस योजना बनाएको देखिएन।
हिमालखबर
के प्रविधि शिक्षकको विकल्प हुनसक्छ ?
प्रविधिरूपी साधनका माध्यमबाट शिक्षण सिकाइ क्रियाकलापमा सहजता ल्याउने दिशामा राज्य, शिक्षाविद् र सचेत नागरिक जाग्नैपर्ने वेला भएको छ ।
शेखर खरेल
'म रत्नशम्शेर थापा, र अहिले म ज्युँदै छु !'
स्वाभिमानी र सिर्जनशील जीवन बिताएका कवि एवं गीतकार रत्नशम्शेर थापा नेपाली सुगम संगीतको आकाशमा चम्किलो रत्नसरि रहनेछन्।
हिमालखबर
बन्दाबन्दीमा प्रजनन् अधिकार गुम्दा जोखिममा छन् महिला
महामारी लगायत अन्य विपत्को समयमा प्रायः महिला जोखिममा पर्छन् । यो समयमा प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्वको अधिकारबाट पनि वञ्चित हुनुपर्छ । सदियौंदेखि प्रचलनमा रहेको पितृसत्तात्मक सोच, मूल्य र मान्यतामा परिवर्तन नभएसम्म समाजमा महिलाको जीवन सधैं जोखिममा परिरहन्छ ।
हिमालखबर
बालबालिकालाई अनलाइन शिक्षाको बोझ
बच्चालाई स्वस्थ भएर बाँच्नको लागि प्रेरित गर्ने वेलामा हामी साना नानीलाई केही निजी विद्यालयको लोभको शिकार बनाउँदैछौं । मानसिक र शारीरिक स्वस्थ नभए विद्यालयमा जति सिके पनि जीवनको के अर्थ ?
वसन्त महर्जन
बुद्ध भन्थे–मानिसको कुनै जात हुँदैन
बौद्ध धर्मलाई विशुद्ध रूपमा अगाडि बढाउने हो भने कसैको प्रभावमा नपरी जातिवादलाई तुरुन्तै छाड्नुपर्छ, किनभने यो शास्त्रसम्मत छैन ।
डा. रामदेव पण्डित
भोक लाग्यो ? यी हुन् पाँच प्रकारका भोक
भोक जैव रसायनिक क्रिया मात्र होइन, बहुआयामिक वेग हो । भोक जगाउन सजिलो हुँदैन र यसलाई पालेर बस्नु पनि हानिकारक हुन्छ । भोकले खाना चिन्छ तर खानेले सही आहार चिन्न सक्नुपर्छ ।
हिमालखबर
कोरोनाभाइरस रोकथाममा नगरी नहुने यी काम
दिनहुँजसो संक्रमितका संख्या थपिरहेका बेला सरकारले महामारीको भयावह सामना गर्न परीक्षण, उपचार, राहत र आर्थिक योजनासहितका थुप्रै पक्षमा एकैसाथ विशेष पहलकदमी थालिहाल्नुपर्ने भएको छ ।
हिमालखबर
प्रतिरक्षात्मक प्रणाली बलियो बनाउने पाँच योगासन
बन्दाबन्दीमा रहँदा सबैले गर्न सकिने केही योगासन र प्राणायामहरू छन् जसले स्फूर्ति बढाउने र तनावमुक्त हुन सघाउँछ । साथै हाम्रो प्रतिरक्षा प्रणाली पनि बलियो बनाइराख्न सक्छ ।
हिमालखबर
बालबालिकालाई बन्दाबन्दीको असरबाट कसरी जोगाउने ?
बन्दाबन्दी अघि बालबालिकाले स्कूल र घरमा समय बिताउँथे । ठाउँ परिवर्तन हुँदा फरक वातावरणको अनुभूति हुन्थ्यो तर अहिले अवस्था त्यस्तो छैन । यसले बालबालिकामा परेको असरबाट जोगाउँदै उनीहरूलाई सिर्जनशील बनाउनु तत्कालकाे चुनाैती हाे ।
हिमालखबर
आखिर किन सुन्दैन सरकार ?
आज १५ जेठमा सार्वजनिक हुन गइरहेको आर्थिक वर्ष २०७७/७८ को बजेटबारे सुझाव दिनका लागि निजी क्षेत्रका प्रतिनिधिहरूले अर्थमन्त्री युवराज खतिवडासँग समय मागेको माग्यै भए, तर पाएनन् ।
हिमालखबर
कृषिले टार्न सक्छ महामारीले थोपरेको आर्थिक संकट
कोभिड–१९ का कारण देशको वित्तीय प्रणाली, उत्पादन, रोजगारी, शिक्षा र जीविकोपार्जनको क्षेत्रमा अभूतपूर्व संकट आएको छ । सरकारले दृढसंकल्पसहित आफूलाई नयाँ ढंगबाट सञ्चालन गर्ने हो भने यसलाई अवसरमा बदल्न सकिन्छ।
हिमालखबर
अनलाइन शिक्षामा रोक : क्रान्तिकारी सरकारको थोत्रो बुद्धि
हिमालखबर
महामारीले खलबल्याएको जीवन-दर्शन फर्काउने चिन्ता
नेपालका प्रायः जातीय समुदायको जीवन–दर्शन ‘अतिथि देवो भवः’ मा आधारित छ तर कोरोनाको महामारीले यो जीवन–दर्शनलाई गल्र्याम्मै ढालिदिएको छ।
हिमालखबर
पहिलो विश्वयुद्धमा नेपाली नौजवान पठाउने चन्द्रशमशेरको त्यो सनद
राणा प्रधानमन्त्रीहरू वीरशमशेर र चन्द्रशमशेरले सत्ता जोगाउनकै लागि रिक्रुट भर्ती मार्फत नेपाली नौजवानहरू अंग्रेजलाई समर्पण गरे । त्यहींबाट शुरू भयो, नेपाली दुःखको जग अर्थात् लाहुर जाने परम्परा ।
डा. रामदेव पण्डित
स्वाद तीतो, स्वास्थ्यलाई मीठो
छाला चिलाएको, घाउ–खटिरा आएको वेला तीतेकरेलाको पात पिसेर लेप लगाउँदा समस्या हट्छ । त्यसैगरी कब्जियत भएको र पिसाब पोलेको वेलामा करेलाको जुस पिउँदा राहत दिन्छ । यसबाहेक करेलाको जुस पिउँदा खराब कोलेस्ट्रोल घट्छ । तौल नियन्त्रण गर्छ र पेटका चुर्ना र जुकाहरू मार्छ ।
हिमालखबर
जान्नु के ? ज्ञान के ? विज्ञान के ?
मानिसले कुनै कुरा कसरी जान्दछ, अनि मानसिक तथा बौद्धिक रूपले के–कसरी हिसाब गर्छ ? जान्ने तरिका के–कस्ता हुन्छन् ? सत्य बुझ्ने र विश्वास गर्ने सिकाइ र बुझाइका तौरतरिका के–कस्ता छन् भन्ने बारेमा दार्शनिक चिन्तकहरूले निकै सोच–विचार गरेका छन् ।
Previous
14
15
16
17
18
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.