समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
सेना सडकमा खटाउनुपर्ने गरी किन अशान्त बन्यो वीरगन्ज?
सामूहिक बलात्कारमा परेकी दुर्गाकाे फाेन छोराले गरे ‘ब्लक’
नेपाल-भारतबीच अभियुक्तको अवैध लेनदेन
हिमाल भित्तेपात्रो २०८२
संक्रमणकालको कूटनीति चियाउने आँखीझ्याल
सिंचित कृषि क्षेत्रको बदलिँदो परिदृश्य
के नेपाल खाद्यवस्तुमा आत्मनिर्भर बन्न सक्छ?
मुद्दामामिलाको उल्झनमा दुई करोड कारोबार हुने कृषि बजार
जसले आफ्नो घर भत्काउन दिएर आगोबाट बजार बचाइन्
संघर्षशील जीवनकर्मको विपश्यना
टिप्पणी
रामेश्वर बोहरा
दाहाल ओलीमा समाहित हुनुको अर्थ : ‘अर्ली महाधिवेशनबाट एकल अध्यक्ष, चुनावी सरकारको प्रधानमन्त्री !’
नेकपामा चुलिएको संकटबीच अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला केही अनौठा ‘मूभ’— उनले आफूलाई अर्का अध्यक्ष केपी शर्मा ओलीमा समाहित गर्न थालेका संकेत हुन् — जसले तत्कालका लागि ओली सरकार माथिको संकट टारेको देखाउँछ ।
गोपीनाथ मैनाली
यसरी संसारलाई शासन गर्दैछ बहुराष्ट्रिय कम्पनी
करीब एक हजार बहुराष्ट्रिय कम्पनी विश्वका आर्थिक नीतिका कारखाना पनि हुन् । उनीहरू जे चाहन्छन्, धेरैजसो मुलुक त्यसै गर्न विवश छन् । चीन, भारत वा अरू उदीयमान अर्थतन्त्र भएका देश समेत यिनै बहुराष्ट्रिय कम्पनीको खुट्टामा उभिएका छन् ।
हिमालखबर
अनलाइन कक्षा बन्दः तनावमा शिक्षक, सौदाबाजीमा विद्यालय सञ्चालक
महामारीका कारण यतिबेला सबै क्षेत्रमा समस्या बढ्दै गएका छन् । सामुदायिक विद्यालय क्वारेन्टिनमा परिणत भएका छन् । कक्षाकोठामा पठनपाठन सञ्चालन गर्न सकिने अवस्था छैन । निजी विद्यालयले अनलाइन कक्षा बन्द गरेपछि अहिले देशमा औपचारिक पठनपाठन ठप्प छ ।
वसन्त महर्जन
गथांमुगःमा किन गरिन्छ भूतको पूजा ?
प्राचीन नेवार पर्व गथांमुगःलाई कहीं घण्टाकर्ण त कहीं गठेमंगल ‘न्वारान’ गरी अनेक कथा रच्न थालिएको छ। जुन सर्वदा गलत मात्र होइन, अपव्याख्या पनि हो।
तुफान न्यौपाने
रञ्जन कोइरालाको जन्मकैद घटाउन सर्वोच्चले कुल्चियो आफ्नै नजीर, स्वविवेकीय अधिकारको दुरुपयोग
आफैंले प्रतिपादन गरेका नजीर कुल्चिँदै र स्वविवेकीय अधिकारको दुरुपयोग गर्दै श्रीमती हत्याको अभियोगमा जन्मकैद काटिरहेका पूर्व डीआईजी कोइरालाको सजाय घटाएको सर्वोच्च अदालतले त्यसक्रममा कानूनको असान्दर्भिक प्रयोग समेत गरेको छ।
हिमालखबर
कोही गरीब भेन्टिलेटरमा बस्नु नपरोस् !
एक त देशभित्र आवश्यक भौतिक पूर्वाधार नहुनु र अर्कोतर्फ गुणस्तरीय उपचारमा सीमित वर्गको मात्र पहुँच हुनु कोरोना महामारीका लागि घातक हुनसक्छ ।
हिमालखबर
सलहले सखाप नपारोस् !
कोभिड–१९ मा जस्तै सलह पूर्वानुमानमा पनि सरकारी अनुमान असफल भइसकेपछि अब पुनः अर्को गल्ती गर्नुअघि कम क्षति हुने तयारीमा जुट्नु बुद्धिमानी हुनेछ।
यसरी प्रमाणित हुन्छ महाकाली नदी नै पश्चिमी सीमा भएको नेपाली तथ्य
प्रमाणित तथ्य के हो भने इस्वीपूर्व ५०० पछि यस भूभागमा धेरै राज्यहरू खडा भए । हाल कति विलाए कति गाभिए तर नेपाल यथावत् छ ।
हिमालखबर
डोनाल्ड ट्रम्प आफैं बनाउँदैछन् चुनाव हार्ने आधार
सन् २०१६ मा संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचनमा उम्मेदवार भएसँगै डोनाल्ड ट्रम्पले विभाजनको राजनीति शुरू गरे। काला र गोरा, आप्रवासी र मूलवासी जस्ता सीमा कोरेरै उनले चुनाव जिते।
मेरो १० वर्षे नाति- आफ्नो थाल आफैं माझ्छ, सुक्खा फोहोर छुट्याएर राख्छ !
घरायसी कामले लैङ्गिक विभेद हटाउन पनि धेरथोर मद्दत गर्छ। स्कूले शिक्षामा लैङ्गिकता सम्बन्धी आधारभूत ज्ञान हासिल गरेका बालबालिका विशेषगरी छोराहरूले छोरी पनि समान हुन् भनेर बुझ्छन्। सोही अनुरूप व्यवहार गर्न सिक्छन्। छोरीहरू पनि छोरासरह हुर्कने वातावरण तयार हुन्छ।
हिमालखबर
सावधान नेपाल ! यो सुरक्षा सतर्कता घटाउने समय होइन
अन्य धेरै शहरहरुजस्तै काठमाडौंले पनि कोरोना भाइरससँगको संघर्ष गरिरहेको छ । सामान्य स्थितिमा फर्किनु सबैलाई हतारो छ । तर, कोरोना संक्रमणका घटना बढिरहेको छन् । अमेरिकाको जोप्लिन शहरकाे अनुभवमा यो निकै जोखिमपूर्ण समय हो ।
हिमालखबर
आधुनिक औषधि विज्ञानमा परम्परागत ज्ञान
परम्परागत ज्ञानमै आधारित भएर कतिपय वनस्पतिहरूमा हुनसक्ने उपयोगी तत्वहरूको खोजी पनि भएका छन् तर यस्ता खोजमूलक काम उत्पादनको चरणसम्म नपुग्दा यसबाट अपेक्षित लाभ लिन भने सकिएको छैन ।
हिमालखबर
यौनिकता: अपाङ्गता भएकाको पनि अधिकार हाे
यौनिकतालाई बच्चा जन्माउने, गर्भवती र सुत्केरी हुने पाटोमै सीमित गरिदिएको हाम्रो समाजमा अपांगता भएका महिलाको चाहना र भावना ठट्टा वा उपेक्षाको विषय बनिरहेको छ।
डा. रामदेव पण्डित
चपाई–चपाई खाऔं, मोटोपन घटाऔं
खानाको स्वादमा रमाउने हो भने सकेसम्म बढी समय खानालाई दाँत र जिब्रोका बीचमा राखिनुपर्छ । किनभने जिब्रो मुनिबाट निस्कने ‘लाइपेज’ इन्जाइमले नै बोसोलाई पचाउन भौतिक रसायनिक प्रतिक्रिया शुरू गर्ने हो ।
हिमालखबर
समाज कल्याण परिषद्काे शासकीय दम्भ
समाज कल्याण परिषद् गैरसरकारी संस्थाको नियन्त्रणकारी निकाय होइन र हुन सक्दैन। उसको भूमिका तिनको नियमन र सहजीकरण हो। यसअतिरिक्त उसले गैरसरकारी संस्थाको संरक्षक र उत्प्रेरक निकायको रूपमा काम गर्नुपर्ने हो ।
मिलन बगाले
घाटमा हराएको मानवता
कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाएका स्याङ्जाका एक वृद्धको शव व्यवस्थापनमा स्थानीय वडाध्यक्षदेखि प्रदेश सांसदसम्म सम्मिलित समूहले अवरोध गर्यो। त्यहीकारण १९ घण्टासम्म शव अलपत्र परेको थियो।
वसन्त महर्जन
सतीप्रथा: राजनीतिक दाउपेच र षड्यन्त्रको उपज
नेपाल र भारतको हिन्दु समाजभित्र रहेको सतीप्रथालाई भारतमा अंग्रेज सरकारले गैरकानूनी घोषणा गरेपछि नेपालमा जंगबहादुरले पनि त्यसको सिको गरे तर चन्द्रशमशेरका पालामा मात्रै प्रभावकारी ढंगले कार्यान्वयन भएको थियो ।
हिमालखबर
कुँवरबाट कसरी राणा बने जङ्गबहादुर?
अनेकौ छल र बलले सर्वशक्तिमान प्रधानमन्त्री बने पनि तीन डोरे क्षेत्री ६ डोरे राजपुत र चौतारिया खलकसँग भातभान्सा र विहेवारी नचल्ने भएकाले उपेक्षित महसुस गर्थे । राणा बन्ने उनको प्रपञ्च यसैको परिणाम थियो ।
विष्णु रिजाल
ओलीलाई प्राप्त अधिकतम विकल्पः एक व्यक्ति, एक पद
विवाद चुलिएको नेकपाभित्र प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई सकभर दुवै, नभए एक पदबाट विदा दिएर पार्टीमा सन्तुलन कायम गर्नुपर्नेमा अधिकांश नेताहरू एक ठाउँमा देखिएकाले उनीसामु अन्य नेताहरूसँग सहमतिमा आउनु बाहेक विकल्प छैन।
हिमालखबर
खोटाङको एउटा स्कूल, जहाँ विद्यार्थीले पढाइसँगै १०० सीप सिक्छन् !
ढिलोचाँडो शिक्षाका सरोकारवालाहरूले व्यावहारिक शिक्षाको महत्व बुझी सोही अनुरूपको शिक्षणसिकाइ शुरू गरेर नेपाली शिक्षा प्रणालीलाई उत्पादनसँग जोड्न जरूरी छ ।
वसन्त महर्जन
ज्ञानपूर्णिक, जो नेपाली भिक्षुका नायक मात्र थिएनन् !
विश्व बौद्ध समुदायले १९ असारमा एक प्रकाण्ड विद्वान भिक्षु ज्ञानपूर्णिक महास्थविरलाई गुमायो । पाल्पाको सामान्य परिवारमा जन्मेका उनको ख्याति कति रहेछ भने अहिले विभिन्न देशले उनको अस्तुबाट चैत्य बनाउने प्रस्ताव गरिरहेका छन्।
डा. रामदेव पण्डित
हाँसेरै धेरै राेग निकाे हुन्छ, त्यसैले हाँसाैं
हास्य–चिकित्सा संज्ञानात्मक (कग्निटिभ) व्यवहार र वैकल्पिक चिकित्सा पनि हो । मानसिक स्वास्थ्यमा अद्भुत लाभ दिने यस चिकित्साले इम्युनिटी पनि बृद्धि गराउँछ । यस चिकित्सामा कुनै खालको औषधि पनि प्रयोग गरिंदैन ।
हिमालखबर
भारत–चीनकाे गस्ती–कुस्ती र अलमलिएको हाम्रो विदेश नीति
भारत र चीनबीचमा रहेर सन्तुलन खोज्नुपर्ने कठिन परिस्थितिमा रहेको नेपालले आफ्नो विदेशनीति बनाउँदा दुवै प्रभावशाली मुलुकको अपेक्षा, तिनले गर्ने व्यवहार र अपनाउने रणनीतिको हेक्का राख्दै आफ्नो राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्छ।
हिमालखबर
हिमाल हाम्रा आमाबुबा, के हामी असल सन्तान बनिरहेका छौं त ?
पहिलेका दुर्गम र प्राचीन क्षेत्रहरू मानवीय दोहन र शोषणका लागि खोलिन्छन् । प्रकृतिले पहिले जसरी मानिसलाई हेरचाह गरेको थियो त्यसैगरी प्रकृतिको रक्षा र हेरचाह गर्न तत्काल केही कार्यहरू गरिहाल्नु आवश्यक भएको छ ।
हिमालखबर
आज पनि किनबेच भइरहेकै छ मान्छे
मानव समाजको सबैभन्दा भयावह स्वरुप दासप्रथा हो। मिश्र, रोम, बेबिलोनिया र युनानमा मानिसले मानिसलाई खरीद बिक्री गर्ने चलन खुला थियो। आजको आधुनिक युगमा कानून बनाएर आर्थिक उन्नति, वैदेशिक रोजगार, यौन व्यापार आदिका नाममा मानव बेचबिखन गर्ने चलन आयो।
वसन्त महर्जन
गुरुपूर्णिमा: हिन्दू र बौद्धको साझा पर्व
बौद्ध समाजमा ‘धर्मचक्र प्रवत्र्तन दिवस’ मनाउने एउटा परम्परा अन्ततः गुरुसँग सम्बन्धित भएका कारण हिन्दू समाजमा प्रयुक्त शब्द ‘गुरुपूर्णिमा’ सँग बौद्धहरूलाई कुनै आपत्ति छैन।
घरायसी फोहोरबाट बनाउन सकिन्छ घर सजावटका सुन्दर वस्तु
हामीकहाँ जनचेतनाको कमी भएर फोहोरको दीगो र वैज्ञानिक व्यवस्थापन हुन नसकेको होइन संवेदनशील हुनुपर्ने विषयलाई अधिकांशले वेवास्ता गरेकाले यस्तो अव्यवस्था निम्तिएको हो ।
हिमालखबर
फेयर एण्ड लभ्लीबाट ‘फेयर’ मात्र हटाएर पुग्दैन !
'फेयर एण्ड लभ्ली' बाट 'फेयर' हटाउने युनिलिभरको कदम स्वागतयोग्य छ, तर दक्षिण एसियाली समाजमा अनुहारको वर्णमा अन्यायपूर्ण झुकाव राख्ने सोचलाई जरैदेखि उखेलेर फ्याँक्न अझै धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
हिमालखबर
'रोटीबेटी' भन्दै इतिहास बङ्ग्याउँदै
नेपाल भारतको सुरक्षा छातामुनि पहिल्यैदेखि नै थियो भन्ने आशयलाई सन् १९९१ मा बनेर दूरदर्शनबाट प्रसारित टेलिसिरियल ‘चाणक्य’ मा पनि देखाइएको थियो । यसबाट कतिपय भारतिय इतिहास बङ्ग्याउन पहिलेदेखि नै उद्यत् रहेको देखिन्छ।
हिमालखबर
नेपालमा धान उत्पादन वृद्धि कसरी?
धानमा आत्मनिर्भर हुनु नेपालको आर्थिक विकासको चाबी हो ।
Previous
12
13
14
15
16
Next
समाचार
मनबहादुर बस्नेत
भिडिओमा देखिएको मन्दिर भएकै घरबाट दुर्गा प्रसाईं पक्राउ
काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त मानिएका दुर्गा प्रसाईं पक्राउ परेका छन्।
सुमन नेपाली
दुख्न थाले शिक्षकका फुटेका पैताला (तस्वीरहरू)
देशका कुनाकाप्चाबाट काठमाडौं आएर प्रदर्शन गरिरहेका शिक्षकहरू आन्दोलन लम्बिंदै जाँदा थकित बन्दै गएका छन्।
हिमालखबर
मूल्यवृद्धि दर घट्यो, ब्यांकको ऋणको ब्याजदर पनि सस्तो
उपभोक्ता मूल्यवृद्धि दर मत्थर भइरहेको तथ्यांकले देखाएको छ।
टिप्पणी
शासन-सत्तामा हावी भइरहेको व्यापारिक स्वार्थ
व्यवसायीका स्वार्थ राजकाजमा सजिलै छिर्न पाएसँगै सुशासन र नागरिक हित ओझेल पर्दै गएका छन्।
अराजकतातिर डोर्याउने नियोजित प्रयास
अराजकता सिर्जना गरेर त्यसैको बलमा मोलमोलाइ गर्ने राजावादीहरूको दाउ शुक्रबारको प्रदर्शनले प्रमाणित गरेको छ।
कुलमानको बहिर्गमन : के ‘अँध्यारो युग’ फर्केला? (भिडिओ)
प्राधिकरणका तत्कालीन हाकिमहरूले उद्योगी-व्यापारीहरूसँग मोटो रकम लिई ट्रंक र डेडिकेटेड लाइन उपलब्ध गराएर सर्वसाधारणको घर अँध्यारो बनाउँदै आएका थिए। त्यो अँध्यारो हटाउने कुलमानलाई सरकारले बर्खास्त गरेपछि सर्वसाधारण फेरि ‘कालरात्रि’ मा फर्कने डरले सडकमा आएका छन्।
उद्यम
थारू परिकारको ‘ब्रान्ड’ बनेको कबिला रिसोर्ट
पाँच वर्षअघि केही युवा मिलेर ३० लाख रुपैयाँमा शुरू गरेको कबिला रिसोर्टमा अहिले सात करोड सम्पत्ति जुटिसकेको छ भने थारू परिकारको ‘ब्रान्ड’ बनेको छ।
पौभा कलाकार श्रेष्ठलाई यती डिस्टिलरीको सम्मान
पौभा कलाकार समुद्रमान सिंह श्रेष्ठलाई यती डिस्टिलरी प्रालिले सम्मान गरेको छ।
सुर्खेतका अभिषेक बने नम्बर एक ‘टाटा गुरु’
सुर्खेतका अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बनेका छन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.