HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्काइभ स्टोरी
आस जगाउन असफल (२०५६) कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित बहुमतको सरकार, जनअपेक्षाको विपरीत शून्य गतिमा अडिएको छ। मन्त्रीहरूबीच समन्वयको अभाव तथा विश्वासको संकट छ र प्रधानमन्त्री सरकारलाई दिशा दिन सकिरहनुभएको छैन। अन्तरिमकालमा उहाँले कमाउनुभएको जस पखालिएको मात्र छैन, उहाँको निष्कलंक चरित्र समेत अर्थहीन हुन पुगेको छ।