घरमा सुत्नै सकेको छैन पीडित परिवार
सामूहिक बलात्कार, पञ्चायत बसेर डेढ लाखमा मिलापत्रको निर्णय, धाकधम्की र लगत्तै मृत्यु। एक साता बितिसक्दा पनि आरोपितहरू पक्राउ नपरेपछि रिंकु सदाका परिवारजन डरले घरमा बस्नै सकेका छैनन्।