HimalKhabar.com :: A Complete Nepali Political News Portal
कृषिका कुरा
बाह्रै महीना फलाउन सकिने भक्तपुरे काँक्रो वर्षमा चार पटक फलाउन सकिने भक्तपुरे काँक्रो लोप हुनबाट जोगाएर व्यावसायिक उत्पादन गर्न सघाउने हो भने किसानको आम्दानी बढाउन र विदेशबाट हुने आयात रोक्न सकिन्छ।