HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ : प्रधानमन्त्रीको चीन भ्रमण
दिल्लीको आरिसे कूटनीति : आफूले चीनबाट सक्दो लिने, नेपाललाई आँखा तर्ने!  चीनबाट आफूले भएभरको सहयोग लिएर ‘विश्वगुरु’ बन्ने सपना बुन्ने भारत नेपालले चाहिं चीनबाट सुको पनि सहयोग नल्याओस् भन्ने आरिसे कूटनीतिमा लिप्त छ। दिल्ली ‘दूर’ गराउने यस्तो कूटनीतिले दीर्घकालीन रूपमा भारतकै अहित गर्नेछ।