HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः संंशाोेधन मण्डलकोे स्थापना दिवस
‘सुनौली माहुरी प्रवृत्तिका इतिहासकारबाट नेपालको इतिहास लेखन र व्याख्यामा समस्या आएको छ’ ‘पाश्चात्य पद्धतिसँग हामी परिचित छैनौं भन्ने आरोप लगाउनेहरू कुनै पनि अनुसन्धान पद्धतिसँग अपरिचित छन्। अनुसन्धानको नाममा थरलाई अगाडि र नामलाई पछाडि राखेर सन्दर्भ दिन मात्र जानेका छन्।’