HimalKhabar.com :: A Complete Nepali Political News Portal
सहकारी ठगी प्रकरण
कारबाहीको ढोका खुला, रविको राजनीति दाउमा सहकारीको बचत अपचलन गरेको देखिएको भन्दै संसदीय छानबिन विशेष समितिले कारबाहीका लागि सिफारिश गरेपछि रास्वपाका सभापति रवि लामिछानेको राजनीतिक ‘करिअर’ त दाउमा चढेको छ नै, कानूनी कारबाहीको ढोका पनि खुलेको छ।