HimalKhabar.com :: A Complete Nepali Political News Portal
दृश्य कथा–१
नारायणगोपालको आँसुले लेखिएको डायरी डायरीका अन्तिम पृष्ठसम्म पनि उनले अभावकै चर्चा गरेका छन्। पैसाको फिटफिटी परेपछि मीत गोपाल योञ्जनसँग उनले धेरै पटक सापटी मागेका रहेछन्।