HimalKhabar.com :: A Complete Nepali Political News Portal
२८ वर्षअघिको ‘इच्छापत्र’
पूरा हुन सकेन बागमतीमा देहत्याग गर्ने इच्छा सङ्लो र सफा नहुन्जेल मृत्यु भएमा बागमती नदीमा सद्गत नगरियोस् भनी ६६ जनाले इच्छापत्रमा हस्ताक्षर गरेको २८ वर्षपछि पनि उस्तै प्रदूषित छ, बागमती नदी।