HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्तर्राष्ट्रिय तथ्य जाँच दिवस
मिथ्या सूचनाबाट कसरी जोगिने? मिसइन्फर्मेशन (गलत सूचना) र डिसइन्फर्मेशन (भ्रामक सूचना) जस्ता सूचना प्रणालीका विकृतिलाई चिर्न तथ्य जाँच, शोध अध्ययन तथा सूचना र सञ्चार साक्षरता आवश्यक छ।