बजेटको आकार घट्यो, १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक (पूर्णपाठ)
सरकारले बजेटको आकार घटाएको छ। आगामी आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारको बजेटको आकार २.३७ प्रतिशतले घटेको हो।