राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई हुनसक्छ १३ वर्ष कैद सजाय
दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ घुस मागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठलाई चारदेखि १३ वर्षसम्म कैद सजाय र दुई करोड जरिवाना हुनसक्ने कानूनी प्रावधान छ।