HimalKhabar.com :: A Complete Nepali Political News Portal
किताबका कुरा
‘नेपालको भूमि अतिक्रमणबारे भारत र चीनको दृष्टिकोण उस्ताउस्तै छ’ ‘चीनलाई दृष्टिगत गरेर भारतले हाम्रो सीमालाई सामरिक हिसाबले हेरेको देखिन्छ। चीनसँग सामरिक लाभ हुने कुरा भारत कुनै पनि हालतमा छोड्न चाहँदैन।’