HimalKhabar.com :: A Complete Nepali Political News Portal
किताबका कुरा
‘बुबालाई आज या भोलि झुन्ड्याउँछन् भन्ने परिस्थितिमा हुर्किएँ’ ‘हाम्रा नीतिहरू नै पितृसत्तामा आधारित छन्। हाम्रा कानून हिन्दू संस्कारबाट निर्देशित छन्। अझै पनि पतिलाई देउता मान्नु पर्ने धारणा व्याप्त छ।’
‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’ ‘अन्य समुदायले आफूलाई चाहिनेभन्दा धेरै प्रकृतिबाट दोहन गरिरहेका छन्। राउटेले भने आफूलाई चाहिने जति मात्रै प्रकृतिबाट लिइरहेको छ।’