सबै क्षेत्रमा सकारात्मक नतीजा देखिएका छन्: राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरूप सबै क्षेत्रमा सकारात्मक नतीजा देखिन थालेको बताएका छन्।