HimalKhabar.com :: A Complete Nepali Political News Portal
ओमिक्रोन
यस कारण गलत छ पीसीआर परीक्षणमा सरकारले लिएको शुल्क निःशुल्क गर्नुपर्ने पीसीआर परीक्षणमा शुल्क लिएर सरकारले १६ महीनाअघि जारी भएको सर्वोच्च अदालतको आदेश लत्याएको मात्र छैन, नागरिकसँग ‘लूट’ मच्चाइरहेको छ।