नेपाललाई सार्वभौम बनाएको त्यो सन्धि
सुगौली सन्धिले नेपाललाई भौगोलिक आकार दिए पनि हाम्रो सार्वभौमसत्ताको परिचय विश्वमा पुर्याएको सन् १९२३ को सन्धिले हो। तर, यो सन्धिबारे जसरी र जति बहस हुनुपर्ने हो, त्यो हुन सकेको छैन।