बागमतीमा पाण्डे र बानियाँलाई आठ-आठ महीना मुख्यमन्त्री बनाउने सहमति
बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसले आठ-आठ महीना सरकारको नेतृत्व गर्ने सहमति भएको छ।