बौद्धिक परनिर्भरता विरुद्धको पहिलो पाइला (पुनःप्रकाशित)
नयराज पन्तकै शैलीमा अरू क्षेत्रमा पनि काम गरिएको भए नेपाल विद्याका केही हाँगाबिंगाको केन्द्र बन्थ्यो, अहिले जस्तो सबै क्षेत्रमा परमुखापेक्षी हुँदैनथ्यो।