मानसिक स्वास्थ्य प्रति बेवास्ताले बालबालिकाको ज्यानै जोखिममा
बालबालिकाको मानसिक स्वास्थ्यलाई बुझेर वेलैमा सम्बोधन गर्न सकियो भने अकालमै ज्यान गुमाउनबाट जोगाउन सकिन्छ।