'त्यो वेला हिंडाइ नै विश्वविद्यालय थियो’
बास बस्न दिनेले आदरसाथ राख्थे, माया गर्थे, स्नेह गर्थे। अतिथि देवो भवः अर्थात् पाहुनालाई देवता ठान्ने चलन हुन्थ्यो। गाउँमा खानलाउन पुग्नेले बास बस्न दिन्थे।