सम्भव छ पहिरोबारे पूर्वसूचना प्रणाली
मौसमको पूर्वानुमान गरी सम्भावित बाढीबारे पहिले नै सूचना उपलब्ध गराए जस्तै पहिरोको जोखिमबारे पूर्वसूचना दिने प्रणालीको विकास गर्ने हो भने मानवीय क्षति केही हदसम्म घटाउन सकिने विज्ञहरू बताउँछन्।