कोरोना पोजेटिभ देखिएको कति दिनमा चिनियाँ भेरोसेल खोपको दोस्रो मात्रा लगाउन हुन्छ ?
विकसित देशमा एक वा तीन महीनापछि मात्रै खोप लगाउँछु भन्दा फरक पर्दैन, खोप पाइहालिन्छ। हाम्रो देशमा चाहिँ एक महीनापछि खोप पाउने टुंगो छ कि छैन? छैन भने संक्रमण निको हुनासाथ दोस्रो डोज खोप लगाए हुन्छ।