HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः विश्व हाँसो दिवस
अप्ठ्यारो काम गर्ने शेर्पाहरू किन प्रसन्न देखिन्छन्? अन्य समुदायका मान्छेभन्दा के साँच्चै शेर्पाहरू बढी उत्साही हुन्छन्? शेर्पाबारे टिप्पणी गर्ने विदेशीहरू जो प्रायः आरोहण कार्यका लागि शेर्पालाई काममा लिन्छन्, के उनीहरूसँग शेर्पाबारे बृहत् र गहन ज्ञान छ? के उनीहरूले शेर्पालाई वास्तवमै बुझेका छन्?