समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
रसुवागढीको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो
कोपमा नेपाल कति सफल?
दुई करोड ठगीको आरोपमा थईन्द्र रिजाल पक्राउ
वृत्तचित्रबाटै मानवीय भावना बुझ्न पाएँ : कबीर खान
नक्कली डाक्टर बीपी तिम्सिनाको फर्जी उपचार
चौधरी समूहले तिरेको कर कति हो?
नेपाल सरकारलाई फलस्तीनी जनताको पक्षमा उभिन आग्रह
वर्ष दिनसम्म बनेनन् भूकम्पमा भत्किएका घर
भूराजनीतिक भुमरीबाट कसरी निस्केला पोखरा विमानस्थल?
सरकारको ऋण २५ खर्ब नाघ्यो, जीडीपीको ४४ प्रतिशत सार्वजनिक ऋण
नेपाली हाँसो
के हाँसोले स्वस्थ राख्छ?
डा. अरुणा उप्रेती
दैनिक मन फुकाएर हाँस्दा दुःख, पीडा मात्रै बिर्सिंदैन, शारीरिक र मानसिक रूपमा पनि स्वस्थ रहन सकिन्छ।
रेमिटेन्सले दिएको हाँसो
वैदेशिक रोजगारीका जति विरह व्यथा छन्, यसले नेपाली समाजलाई दिएको खुशी र सुखसुविधाको मूल्य पनि कम्ती छैन।
मेनुमा उपलब्ध हाँसोको डिजाइन
हाम्रो मानसिक स्वास्थ्यसँग हाँसोको प्रत्यक्ष सम्बन्ध छ। त्यसलाई बुझेर संसारभर हाँस्ने क्लबहरू खुलेका छन्। मानिससँग हाँस्दा सुन्दर देखिने प्राकृतिक गुण छ। हामी श्रृंगार गरेर हाँसोलाई आफूले चाहेजस्तो बनाउन सक्छौँ।
हिन्दू पितृसत्ताले थिचेको महिलाको हाँसो
हिन्दू वर्णवादी समाजमा पितृसत्ताले महिलाको आर्थिक स्रोत, व्यक्तिगत स्वतन्त्रता र यौनिकतामा कब्जा जमाएको छ। उनीहरूको हाँसो नियन्त्रित छ। हाँसो नै खुशीको मापक हो भने, नेपाली महिलाको ओठमा कति समय हाँसो झल्कन्छ?
खुशीको स्रोतबारे के भन्छ बौद्ध दर्शन?
बौद्ध धर्मको पञ्चशील आध्यात्मिक साधनाका लागि मात्रै नभएर लौकिक जीवनमा पनि खुशी र समृद्धि दिने कुरा हुन्। यिनलाई अक्षुण्ण राख्न सके मानिस आनन्दित हुनसक्छ।
‘सजिलो छैन हँसाउन’
विषयहरू एकनासका हुँदैनन्। परिवर्तनशील राजनीति, समाज, चेतना र प्रविधिका कारण हाँसोका विषय फेरिइरहन्छन्। उमेर अनुसार हाँस्ने विषय र तरिका फरक हुन्छ। युवा पुस्ता गम्भीर विषयमा ठट्टा रुचाउँदैन।
हाँस्यो कि नास्यो !
आफ्नो विषयक्षेत्रमा अक्सर हल्का काम गर्ने बौद्धिक र नेताहरू अनुहारको मुद्रामा भने, गम्भीर देखिन मन पराउँछन्। हुनुपर्ने त ठीक उल्टो हो, मुद्दामा गम्भीर, मुद्रामा हँसमुख।
हाँसो : अर्को ‘नेपाली ब्रान्ड’
पर्यटन क्षेत्रमा नेपाली हाँसो एउटा शक्तिशाली ब्रान्ड नै बनिसकेको छ। तर, हामीले यसको प्रवर्द्धन गर्न सकेका छैनौं।
महिलालाई हाँस्न मात्र होइन, हँसाउन पनि गाह्रो !
महिलाप्रति समाज पूर्वाग्रह र पूर्वधारणाले ग्रस्त हुँदा स्ट्यान्ड-अप कमेडीमा पनि पुरुषको प्रस्तुति मात्र तौलिने गरिन्छ भने महिलाको लुक्स, उमेर, लुगा, शिक्षादीक्षा, पारिवारिक पृष्ठभूमि, बोलाइ, हिँडाइ सबै पक्षमा टिप्पणी हुन्छ।
बुझे ह्युमर, नबुझे ट्युमर
राजतन्त्र उन्मूलन गरिने चर्चा चलेबाट केही क्रूद्ध ज्ञानेन्द्रले कृष्णप्रसाद भट्टराइलाई आक्रामक पाराले सोधेछन्ः “के हो प्रधानमन्त्रीजी, के अब हामीले भूतपूर्व अधिराजकुमार हुनुपर्ने ?” भट्टराईले फ्याट्ट भनेछन्, “सरकार त भूतपूर्व महाराजाधिराज नै होइबक्सन्छ नि !” जवाफ सुनेर राजा वीरेन्द्र मरीमरी हाँसेछन्।
नेपालीमा हास्यचेत कति ?
जुन समाज बढी अनौपचारिक हुन्छ, त्यहाँ हास्यचेत यसै मौलाउँछ। पंक्तिकारको अनुभवले के भन्छ भने, दक्षिण एसियालीको हास्यचेत युरोपेलीभन्दा त धेरै माथि छ नै, अमेरिकीभन्दा पनि कम छैन।
मीनले खिचेका ‘मीन्दास’ हाँसो
तीन दशकयता देशी–विदेशी र सर्वसाधारणदेखि विशिष्ट व्यक्तिसम्मका थरीथरीका हाँसोको पोट्रेट खिच्दै आएका फोटोपत्रकार मीनरत्न वज्राचार्यसँग यी तस्वीरका रोचक कथा छन्। पछिल्लो समय उनी यिनै हँसिला तस्वीरको पुस्तक निकाल्ने चाँजोपाँजोमा लागेका छन्।
किन नियन्त्रित छ महिला हाँसो?
'महिला हाँसो' अनुचित मानेर सार्वजनिक रूपमै निर्धक्क हाँस्ने-हँसाउने अधिकार पुरुषलाई मात्रै प्रदान गरिएको समाजमा महिला हाँसेको देख्नु दुर्लभ हुनसक्छ, अस्वाभाविक होइन।
हाँसोको समाजशास्त्र : के हाँसो रमाइलो कुरा मात्र हो?
कुनै पनि समाजको मूल्याङ्कन त्यो समाज कस्ता कुरामा हाँस्छ भन्ने कुराका आधारमा सबभन्दा राम्ररी गर्न सकिन्छ।
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.