‘महान् मानिसको बाटो पछ्याउनु भन्छन्, तर साहित्यमा त्यो काम लाग्दैन’
इबराले चार दशकअघि लेखेको कथा थियो- खीर। “मान्छेको जीवन, जति मिलाउँदा पनि के नमिलेको के नमिलेको जस्तो मीठो खीर पकाएर खाउँभन्दा पनि नसकिने जस्तो” उहाँले जीवनका जटिलभन्दा जटिल रहस्यलाई कति साधारण र सटिक तरिकाले भनिदिनुभयो।