संकटमा नेपालका सिमसार
सरकारले विभिन्न अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेको भए पनि त्यसअनुसार, संरक्षणका लागि ठोस कदम नचाल्दा नेपालका सिमसार क्षेत्रहरु संकटमा परेका छन् ।