‘चुरे दोहनमा व्यापारी, प्रशासन र जनप्रतिनिधिको साँठगाँठ छ’
२५ पुस २०७६ मा क्रसर उद्योगीको टिपरकाे ठक्करबाट मिथिला नगरपालिका–५ धनुषाका २४ वर्षीय ओमप्रकाश महतो ‘दिलीप’ले ज्यान गुमाए। आफ्नै गृहजिल्ला तथा चासो र चिन्ताको विषयमै काम गरिरहेका युवाको मृत्युले मर्माहत पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग गएको वर्ष यही समय हिमाल खबरपत्रिकाले कुराकानी गरेको थियो।