समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
रसुवागढीको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो
दुई करोड ठगीको आरोपमा थईन्द्र रिजाल पक्राउ
वृत्तचित्रबाटै मानवीय भावना बुझ्न पाएँ : कबीर खान
नक्कली डाक्टर बीपी तिम्सिनाको फर्जी उपचार
कोपमा नेपाल कति सफल?
चौधरी समूहले तिरेको कर कति हो?
नेपाल सरकारलाई फलस्तीनी जनताको पक्षमा उभिन आग्रह
वर्ष दिनसम्म बनेनन् भूकम्पमा भत्किएका घर
भूराजनीतिक भुमरीबाट कसरी निस्केला पोखरा विमानस्थल?
कथा
युद्धभूमिमा बरालको आँसु
विजय हितान
सेवानिवृत्त जीवनमा पनि म संग्राममै छु। यो संग्राम पिछडिएको आफ्नै समाजसँग हो।
पर्यावरण शहीद
मोबाइलमा रहेको फोटोमा टिप्परको चक्कामुनि दिलीपको रक्ताम्य शरीर र ड्राइभर ढोकाबाट बाहिर हेरिरहेको अजितको अनुहार स्पष्ट देखिन्छ।
पञ्चायती
घरमा सन्नाटा थियो। मृत्युको सन्नाटा। कसैको एक्लो जवान छोरा अनाहकमा मारिएपछि त्यस घरमा हुने सन्नाटा। यस्तो सन्नाटा जहाँ बुवा र आमालाई सान्त्वना दिन वा सम्झाउन घरभरि मानिस तथा आफन्तहरु त छन् तर कसैको पनि मुखबाट एकै शब्द निस्कन सकेको छैन।
पल्लो क्याबिन
पल्लो क्याबिनमा बिस्तारै एउटा छायाँ प्रवेश गर्यो । छायाँ स्त्रीदेहको थियो । छायाँ समुद्रसरी लहरिंदै अघि बढिरहेको थियो । पानीको लहरजस्तै हिंडाइ पनि लयमा थिएन । पाइला असन्तुलित देखिन्थे । साँझ पातलै थियो, रमरमखालको । त्यो रमरममा क्याबिनमा लगिएको बिरामी कुनै महिला हुन् भन्ने चिन्न गाह्रो थिएन । उनको लामो तर असरल्ल कपालका कारण मैले थाहा पाइहालें, उनी महिला हुन् भन्ने ।
‘म आएँ !’
मैले सोचेको थिएँ, उसले तुरुन्तै हुन्छ भन्छे । ‘म यहाँ आइराख्छु । मीठो चिया पिउने टन्नै ठाउँ था’छ ।’ ऊ मतिर नहेरी बोली । ऊ कपाल बाँध्ने कुरा नपाएर यताउता हेर्दै थिई । मसँग बोल्दा उसको देब्रेहात कपालमा थियो र दाहिने हातले ब्याग खोतल्दै थिई ।
साइनो
लमजुङ तुर्लुङकोट ..... सररर हावा चल्यो लाँकुरीको बोट ..... पिंढीको थाममा झुण्डिएको रेडियोमा बीमाकुमारी दुराको सुरिलो स्वर बाटोसम्मै सुनियो । तगारो खुल्लै थियो । घाम तापिरहेका बाख्राका पाठा मदेखि तर्सिएर बुर्कुसी मार्दै आमा भएतिर गए । गोठको माउ करायो ।
शुटआउट@झम्सिखेल
मेरो कुरा ध्यानपूर्वक सुन्नुस् । सबैभन्दा पहिले त त्यो जुन ऐतिहासिक उपन्यास तपाइँ पढिरहनुभा’छ, त्यसलाई बन्द गर्नुस् । देशको वर्तमान पोलिटिकल्ली इनकरेक्ट हुँदा ऐतिहासिक उपन्यास तपाइँ कसरी पढ्न सक्नुहुन्छ ? उपन्यासलाई डस्टबिनमा मिल्काइदिनुस् । यतिञ्जेल तपाइँ ऐतिहासिक उपन्यासको फगत एक पाठक हुनुहुन्थ्यो, अब पात्र बन्नुस् । म तपाईंलाई शुटआउट @ झम्सिखेल नामक थ्रिलर स्टोरीको मुख्य पात्र अर्थात् प्रोटागोनिस्ट बनाउँदैछु । चियर्स !
नामग्याल, तिम्रो परिचय फेरिनुहुँदैन
झल्यास्स भएँ उसको नाम सुनेर । पत्रिकाका पानामा गाडिएका नजर कक्षा–९ मा भर्ना हुन आएको त्यो नयाँ केटोतिर हुत्तिए । मुहार देखेर झनै चकित भएँ म । मनमा एक लहर विचार दौडियो – ‘यो त उही हो ।’ उसका आँखा पनि त यस्तै चिम्सा थिए । यस्तै दबेको थियो नाकको डाँडी । यस्तै पाक्दै गरेको किम्बुजस्तै कलेजी थिए ओठ ।
मेरो कोभिड कथा
जे भइरहेको छ, घटिरहेको छ, ती सबैलाई शान्तपूर्वक हुन दिनु र हामी त्यस कृत्यका लागि सहयोगी भइदिनु नै हाम्रो नियति हो। धेरै गर्न खोज्नु वा केही पनि नगर्नुको मध्यमार्गमा रही आइरहेको अवस्थासँगै सहकार्य गर्नु नै हाम्रो कर्म हो सायद।
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.