कोरोना विरुद्ध १ फागुनबाट सबैलाई बुस्टर डोज
सरकारले १ फागुनबाट १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज दिने भएको छ।
कोरोनाबाट ३२ जनाको मृत्यु, ३५४० मा सङ्क्रमण
कोरोनाभाइरसको सङ्क्रमणबाट ३२ जनाको मृत्यु भएको छ भने नयाँ सङ्क्रमितको सङ्ख्या केही घटेको छ।