एकैदिन थप ९० जनामा कोरोना संक्रमण पुष्टि, कपिलवस्तुका मात्रै २६ संक्रमित
नेपालमा थप ९० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। कपिलवस्तुका २६ सहित विभिन्न ठाउँमा गरी ९० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मान्छेमा गरिएको कोरोनाभाइरस विरुद्धको खोप परीक्षण सफल
अमेरिकामा मान्छेमा गरिएको पहिलो चरणको कोरोनाभाइरस विरुद्धको खोप परीक्षण सफल भएको छ। तर, उक्त खोप थप परीक्षणपछि मात्र बजारमा आउने भएकाले आम प्रयोगकालागी आगामी वर्षको जनवरी अर्थात पुस/माघसम्म कुर्नु पर्ने भएको छ।