भारतमा कोरोनाभाइरस : मृतकको संख्या ८ हजार नाघ्यो
भारतमा कोरोनाभाइरसको संक्रमण अनियन्त्रित भइरहेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ९ हजार ९९६ जना नयाँ संक्रमित थपिएका छन्।
बुटवलको कोरोना अस्पतालका तीन जनालाई आईसीयूमा उपचार गरिंदै
बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत संक्रमितमध्ये तीन जनाको आईसीयूमा उपचार भइरहेको छ।