HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य
पछिल्लो २४ घण्टामा कोरोनाबाट काठमाडौंमा तीनसहित थप ७ जनाको मृत्यु नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ७ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ।
सेभ द चिल्ड्रेनद्वारा सरकारलाई सात थान भेन्टिलेटर सहयोग सरकारलाई सेभ दी चिल्ड्रेनले रु. १ करोड ७५ लाख ३० हजारको स्वास्थ्य सामग्री सहयोग स्वरुप दिएको छ। सेभ दी चिल्ड्रेनले ग्लोबल फन्ड परियोजनामार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सात थान मेकानिकल भेन्टिलेटर सहयोग गरेको हो।