वागमती र प्रदेश-२ मा कोरोना संक्रमण समुदायस्तरमा, उपत्यकामा घटेन संक्रमणको जोखिम
स्वास्थ्य सेवा विभागको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले कोरोना संक्रमण फैलिएका ठाउँमा गरेको सर्भेले प्रदेश–२ र वागमती प्रदेशमा कोरोना संक्रमणको फैलावट समुदायस्तरमा पुगेको देखाएको छ।
कोरोनाबाट थप २३ जनाको मृत्यु, मृतकको संख्या १४३५ पुग्यो
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १४३५ पुगेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको दाबी छ।