खोप लगाएका व्यक्तिमा सामान्य असर, आफै निको हुने
कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ। केही व्यक्तिमा देखिएकाे सामान्य असर आफै निको भएर जाने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोनाभाइरस सातै महादेशमा फैलियो, अन्टार्कटिकामा पनि भेटिए संक्रमित
अन्टार्कटिका कोरोनाभाइरस महामारीले नछोएको एक मात्र महादेश थियो। तर, उक्त महादेशमा पनि संक्रमित भेटिएपछि अब सातै महादेशमा कोरोनाभाइरसको संक्रमण फैलिएको छ।