कोरोना संक्रमणबाट सुदूरपश्चिममा एकै दिन ११ जनाको मृत्यु
सुदूरपश्चिम प्रदेशमा बिहीबार मात्रै ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीका ६, कञ्चनपुरका तीन, अछाम र बझाङका एक–एक जना छन्।
कोरोना संक्रमणबाट ११ जनाको मृत्यु, थपिए १७३६ संक्रमित
आज थपिएका मृतकसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन हजार १०२ पुगेको छ।