काठमाडौं महानगरमा भेरोसेल खोप लगाउन ३२ केन्द्र (सूचीसहित)
कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाउन काठमाडौं महानगरपालिकाले ३२ वटा केन्द्र तोेकेको छ।
ब्ल्याक फंगसबाट देशभर १० जना संक्रमित
ब्ल्याक फंगस भनिने म्युकरमाइकोसिसबाट नेपालमा हाल १० जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।