काठमाडौंभन्दा बाग्लुङमा थपिए धेरै संक्रमित
कोभिड-१९ को दोस्रो लहर चलेयता दैनिक सबैभन्दा बढी संक्रमित थपिँदै आएको काठमाडौंलाई आज भने बाग्लुङले उछिनेको छ।
कोरोना उपचारमा निःशुल्क पाइने सात सेवा
सरकारले सबै सरकारी तथा केही निजी अस्पतालमा निःशुल्क कोभिड–१९ को उपचार गर्ने व्यवस्था गरेको छ। त्यसका लागि केही सेवा तोकेको छ।